Harsamaya
हर समय
हर समय
जनसम्पर्क समितिको अधिवेशन पुस मसान्तभित्र सक्नुपर्ने, कार्य योजना तयार गरिँदै
जनसम्पर्क समितिको अधिवेशन पुस मसान्तभित्र सक्नुपर्ने, कार्य योजना तयार गरिँदै काँग्रेसले प्रवासमा रहेका नेपाली समुदायलाई पार्टीसँग जोड्न र उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा जनसम्पर्क समितिहरू गठन गर्ने निर्णय गरेको छ ।
४ हजार ५ सय पिस एम्पुल सहित अन्सारी पक्राउ
४ हजार ५ सय पिस एम्पुल सहित अन्सारी पक्राउ प्रतिबन्धित लागु औषध एम्पुल सहित नोफिन १५००, फेनारगन १५०० र डाइजोपाम १५०० पिस बरामद गरेको प्रहरीले उल्लेख  गरेको छ । १५ पोकामा रहेको लागु औषध सहित पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्क अपनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह
त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्क अपनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह वर्षाको कारणले सडक र पुलमा समेत क्षति पुर्‍याएकाले त्रिशूली नदी किनारका दुवै तर्फ बाढीको जोखिम बढ्न सक्ने भन्दै  त्रिशूली नदी किनार क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।
रसुवामा बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो
रसुवामा बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले  भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको  उनले  बताए । 
देशभर मनसुनी वायुको प्रभाव, यी छ प्रदेशमा वर्षा
देशभर मनसुनी वायुको प्रभाव, यी छ प्रदेशमा वर्षा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
बढ्यो अमेरिकी डलर र युरोको भाउ, खाडी मुलुकको मुद्रामा सामान्य उतारचढाव
बढ्यो अमेरिकी डलर र युरोको भाउ, खाडी मुलुकको मुद्रामा सामान्य उतारचढाव राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ०७ पैसा र बिक्रीदर १३७ रुपियाँ ६३ पैसा निर्धारण गरिएको छ।
आजको राशिफल : मेषलाई काममा चुनौती,  वृषलाई आर्थिक लाभ
आजको राशिफल : मेषलाई काममा चुनौती,  वृषलाई आर्थिक लाभ काममा केही चुनौती देखिए पनि मेहनत गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन् । मन खुसी रहनेछ ।
बाढी प्रभावित अमेरिकाको टेक्सासमा ८२ जनाको मृत्यु, ४० बढी बेपत्ता (भिडियोसहित)
बाढी प्रभावित अमेरिकाको टेक्सासमा ८२ जनाको मृत्यु, ४० बढी बेपत्ता (भिडियोसहित) दक्षिण–मध्य अमेरिकी राज्य टेक्सास शुक्रबार बिहान आएको भीषण बाढीबाट प्रभावित भएको छ ।  जसमा कम्तिमा ८२ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी बेपत्ता छन्।
मुगुमा भेडा–बाख्रा पालनमा कृषक उत्साहित (भिडियोसहित)
मुगुमा भेडा–बाख्रा पालनमा कृषक उत्साहित (भिडियोसहित) मुगुका २ सय ९० जना भेडा–बाख्रा पालक किसानलाई सम्मान गरिएको छ । 
आन्दोलनबारे पत्तो नपाएका बिरामीको आक्रोश : ‘नेपालको सिस्टम बिग्रियो, कोही जिम्मेवार छैनन्’ (भिडियोसहित)
आन्दोलनबारे पत्तो नपाएका बिरामीको आक्रोश : ‘नेपालको सिस्टम बिग्रियो, कोही जिम्मेवार छैनन्’ (भिडियोसहित) नेपाल चिकित्सक संघले देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ ।
स्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ
स्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
रौतहटमा पोखरीमा डुबेको अवस्थामा युवकको शव फेला
रौतहटमा पोखरीमा डुबेको अवस्थामा युवकको शव फेला घटनास्थल प्रहरी चौकी औरैयाबाट करिब १ किलोमिटर पश्चिममा पर्छ। शवको प्रकृति, घटनाको कारण र सम्भावित संलग्नता बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Weather Update