चार छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ
सोमबार, असार २३, २०८२
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार सिंहले भने विद्यालयलाई बदनाम गर्न केही शिक्षक र व्यक्तिहरू सक्रिय रहेको भन्दै उनीहरूले नै नियोजित रूपमा घटना खडा गरेको बताए। उनले भने, ‘कामचोर केही शिक्षकहरू र बाहिरकै व्यक्तिहरू विद्यालयलाई धराशायी बनाउने योजनामा छन्, उनीहरूकै ग्रयान्ड डिजाइनमा नियोजित घटना बनाएको हो।’
अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल
सोमबार, असार २३, २०८२
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्था चुनौतीपूर्ण रहेको बताएका छन् । उनले अर्थतन्त्रले अपेक्षित गतिमा प्रगति गर्न नसकेको उल्लेख गर्दै मोनेटरी नीतिले मात्र सबै समाधान सम्भव नहुने स्पष्ट पारे ।
जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर (भिडियोसहित)
सोमबार, असार २३, २०८२
विश्वव्यापी रूपमा दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण गर्ने अग्रणी कम्पनी टिभिएसले जुपिटर ११० लन्च गरेको छ । जगदम्बा मोटर्स नेपालको संयोजकत्वमा स्कूटर लन्च भएको हो ।
लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउन जरुरी : राष्ट्रपति (भिडियोसहित)
सोमबार, असार २३, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व मार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु नै साझा दायित्व भएको बताएका छन् ।
१५ लाख धरौटी बुझाउन नसकेपछि युनुस अन्सारी थुनामा
सोमबार, असार २३, २०८२
जिल्ला अदालत, काठमाडौंमा आइतबार दिनभर न्यायाधीश बलराम लम्सालको इजलासमा उनको बयान भए पनि थुनछेक बहसका लागि समय नपुगेपछि पुनः हिरासतमा फिर्ता पठाइएका उनलाई १५ लाख धरौटीमा छोडन अदालतले आदेश दिएको थियो ।
‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’ (भिडियोसहित)
सोमबार, असार २३, २०८२
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको सरकार कांग्रेस र एमालेबीचको बलियो समझदारीको आधारमा बनेको स्पष्ट पारेका छन् ।
मौद्रिक नीतिबारे छलफल : उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड
सोमबार, असार २३, २०८२
राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच छलफल भएको छ ।
५२ लाखभन्दा बढी रकम हिनामिना, ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र
सोमबार, असार २३, २०८२
धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ ।
जनकपुर जयनगर रेलमा ठोक्किएर एक जनाको मृत्यु
सोमबार, असार २३, २०८२
जनकपुरधाम जयनगर रेलमा ठोक्किएर एकजनाको मृत्यु भएको छ ।
नेपालमा पहिलो पटक ‘नेपाल स्ट्रिट प्रिमियर लिग’ आयोजना हुँदै
सोमबार, असार २३, २०८२
नेपालमा पहिलो पटक डीजीआर स्पोट्र्स एन्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा नेपाल स्ट्रिट प्रिमियर लिग ‘एनएसपीएल’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
पर्यटन विकासका लागि आत्मनिर्भरता र पूर्वाधार चाहिन्छ : प्रधानमन्त्री ओली
सोमबार, असार २३, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण र आत्मनिर्भरताको आवश्यकता औँल्याएका छन् ।
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटबार्ता
सोमबार, असार २३, २०८२
गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिस बीच सोमबार भेटबार्ता भएको छ ।
लगातार ६ दिन बढेको नेप्से करेक्सन पछि घट्यो
सोमबार, असार २३, २०८२
पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसुचक आज दोस्रो कारोबार दिन करेक्सन भएपछि घटेको छ ।
साताको लोकप्रिय

