Harsamaya
हर समय
हर समय
चक्रपथको कलंकी–चाबहिल सडक खण्ड विस्तारमा ढिलाइ :  यात्रु, व्यवसायी र सवारी चालकहरूलाई सास्ती (भिडियोसहित)
चक्रपथको कलंकी–चाबहिल सडक खण्ड विस्तारमा ढिलाइ :  यात्रु, व्यवसायी र सवारी चालकहरूलाई सास्ती (भिडियोसहित) चक्रपथ हुँदै दैनिक आवतजावत गर्ने यात्रु मलिकाले भनिन् ‘सडकमा हिँड्न एकदमै गाह्रो छ । मेन रोडबाट हिँड्न खोज्यो भने गाडीले ठोकिदेला कि भन्ने डर, छेउतिर हिँड्न खोज्दा धुलो र खाल्डाखुल्डीको जोखिम छ । एउटा गाडी पास भएपछि त्यस्तो धुलो उठ्छ कि हिँड्नै नसकिने हुन्छ ।’
खानेपानी मन्त्री यादवद्वारा राति छड्के अनुगमन तथा निरीक्षण
खानेपानी मन्त्री यादवद्वारा राति छड्के अनुगमन तथा निरीक्षण अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले पाइपलाइन बिच्छाइएको क्षेत्रमा तत्काल पाइप परीक्षण कार्य सम्पन्न गरी मेलम्चीको पानी वितरण गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
तीन वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची
तीन वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची प्रतिनिधि सभाका महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभाका विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा वर्षा
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा वर्षा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज साउनको पहिलो सोमबार
आज साउनको पहिलो सोमबार शिव पुराणमा उल्लेख भएअनुसार समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट विष शिव भगवान्ले साउन महिनामा नै निलेको र पछि सन्सारको रक्षा भएको विश्वास गरिन्छ । ज्योतिषीय दृष्टिकोणले पनि साउन महिना आरम्भ भएसँगै सूर्य कर्कट राशिमा प्रवेश गर्दछ ।
यस्तो छ, सोमबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ, सोमबारको विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ६१  पैसा र बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा तोकिएको छ ।
आजको राशिफल : वृषको नयाँ अवसर,  कर्कटको प्रेममा सफलता
आजको राशिफल : वृषको नयाँ अवसर, कर्कटको प्रेममा सफलता प्रयत्न गर्दा भाग्यले तपाईँको साथ दिनेछ र तपाईँलाई सफलता मिल्नेछ। परिवारको सहयोग र मार्गदर्शनले महत्त्वपूर्ण कार्यहरूमा प्रगति प्राप्त हुनेछ। तपाईँले आफ्नो श्रमको उचित मूल्य पाउनुका साथै आम्दानीमा पनि वृद्धि हुनेछ। 
एमआरपी सम्बन्धी निर्देशनविरुद्ध व्यवसायी, मन्त्रीलाई बुझाए ज्ञापन (भिडियोसहित)
एमआरपी सम्बन्धी निर्देशनविरुद्ध व्यवसायी, मन्त्रीलाई बुझाए ज्ञापन (भिडियोसहित) नेपाल राष्ट्रिय व्यवसायी महासंघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट जारी एमआरपी सम्बन्धी निर्देशनका विरुद्धमा सरकारसँग औपचारिक ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय विधि, विज्ञान प्रयोगशालालाई सरकारले सहयोग गर्छ, हस्तक्षेप गर्दैन : मन्त्री पन्त (भिडियोसहित)
राष्ट्रिय विधि, विज्ञान प्रयोगशालालाई सरकारले सहयोग गर्छ, हस्तक्षेप गर्दैन : मन्त्री पन्त (भिडियोसहित) शिक्षामन्त्री रघुजी पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा सरकारले लगानी गरेपनि प्रयोगशालाको दैनिक काममा मन्त्रालयको हस्तक्षेप नरहने बताएका छन् ।
बलात्कार आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा पक्राउ
बलात्कार आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा पक्राउ बलात्कार आरोपमा उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधकिारीले बताए ।
पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किनु उचित नभए नवीकरण भएपनि निष्क्रिय हुन्छ -  योगेश भट्टराई [भिडियो]
पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किनु उचित नभए नवीकरण भएपनि निष्क्रिय हुन्छ -  योगेश भट्टराई [भिडियो] उनले भने, ‘हाम्रो केन्द्रीय सचिवालयको बैठक र पोलिटब्यूरो सदस्यहरूको बैठकमा पार्टीका नेताहरुले आफ्नो कुरा राखे । अहिलेको बहस पूर्वराष्ट्रपतिज्यू पार्टीको सक्रिय राजनीतिमा फर्कने र पार्टीमा भुमिका खेल्ने कुरामा प्रधानमन्त्री एवं पार्टी अध्यक्षबीच छलफल हुनुपर्छ भन्ने आएपछि आजको भेटघाट त्यसैको पृष्ठभुमि हो । यो भेटघाट नेकपा एमालेको लागि महत्वपूर्ण छ ।’
नेपालमा मानव अधिकार सम्बन्धी कानुन निर्माण भइसकेको छ : मन्त्री चौरसिया (भिडियोसहित)
नेपालमा मानव अधिकार सम्बन्धी कानुन निर्माण भइसकेको छ : मन्त्री चौरसिया (भिडियोसहित) कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबार बसेको बैठकमा विश्वव्यापी आवाधिक समीक्षा सम्बन्धमा छलफल भएको छ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधिसँग सो विषयमा छलफल गरिएको हो ।
Weather Update