Harsamaya
हर समय
हर समय
दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी, कुन अस्पतालमा कति ?
दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी, कुन अस्पतालमा कति ? स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरूमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी ।
अब रिटर्नीको प्रतिनिधित्व केन्द्रमा पनि हुन्छ : अध्यक्ष प्रचण्ड [भिडियो]
अब रिटर्नीको प्रतिनिधित्व केन्द्रमा पनि हुन्छ : अध्यक्ष प्रचण्ड [भिडियो] उनले भने, ‘अहिले देशको राजनीतिमा उतारचढाव छ । संविधानसभाबाट बनेको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशीता, समानुपातिक प्रणालीसहितको संविधानमार्फत समाजवादउन्मुख मुलुकको परिकल्पना गरेका छौँ । यसका लागि तपाईंहरूको भूमिका महत्वपूर्ण हुनेछ ।’ 
भिजिट भिसा प्रकरण: रास्वपाले अघि सार्यो सहमतिका प्रस्तावहरू
भिजिट भिसा प्रकरण: रास्वपाले अघि सार्यो सहमतिका प्रस्तावहरू अपनाइने, यस सहमति पत्रको उद्देश्य, देशमा सुशासन, उत्तरदायित्व, र न्यायिक प्रक्रिया सुदृढ गर्दै नागरिकको विश्वास पुनःस्थापना गर्नु हुँदा यस्ता संवेदनशील विषयहरूमा राज्यका सबै अंगहरू मिलेर काम गर्ने प्रतिबद्धता जनाइन्छ ।
वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२२ बस्ने रौतहट परोहा नगरपालिका–८ घर भएका ३५ वर्षीय हरिकृष्ण ठाकुर, ललितपुर महानगरपालिका–५ बस्ने नवलपरासी पूर्व कावासोती नगरपालिका–१ घर भएकी ४१ वर्षीया रिना गुरौ र काठमाडौं नागार्जुन नगरपालिका–१५ बस्ने काभ्रे पाँचखाल नगरपालिका–३ घर भएका ५५ वर्षीय कविराज सिपखान रहेका छन् ।
काठमाडौं–तराई-मधेस द्रूतमार्गको केन्द्रबिन्दु डुकुछापमा कायम गर्न सुझाव
काठमाडौं–तराई-मधेस द्रूतमार्गको केन्द्रबिन्दु डुकुछापमा कायम गर्न सुझाव सरोकार समितिले खोकनामा सुरु विन्दु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले सो स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकुछापमा कायम गर्न विकल्प दिएको छ । 
साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आव्हान गरिने  
साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आव्हान गरिने   खानेपानी मन्त्रालय, वीरगञ्ज महानगरपालिकालगायत सबै सरोकारवालाहरूको साझा प्रयासले वीरगञ्ज महानगरवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने मन्त्री यादवले विश्वास व्यक्त गरे । 
सेयर बजार बढ्यो
सेयर बजार बढ्यो सोमबार कारोबारमा आएकामध्ये १९१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ कम्पनीको घटेको छ । यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
 प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित
 प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित संसद बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदले उठेर नारावाजी गर्न थालेपछि बैठक स्थगित भएको हो । 
राज्य व्यवस्था तथा सुशासन समितिमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खाबारे छलफल [भिडियो]
राज्य व्यवस्था तथा सुशासन समितिमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खाबारे छलफल [भिडियो] सोमबार सिहंदरबारमा बसेको बैठकमा समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धबारे मन्त्री तथा सांसदहरु र सरोकारवालाहरुससँग छलफल गरेर ठोस निर्णय लिने बताए । 
‘सिटामोल’का तीन नयाँ पोस्टर सार्वजनिक
‘सिटामोल’का तीन नयाँ पोस्टर सार्वजनिक सिमोस सुनुवारको प्रस्तुति रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् ।
रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण र अपहरण शैलीमा छ : कविन्द्र बुर्लाकोटी [भिडियो]
रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण र अपहरण शैलीमा छ : कविन्द्र बुर्लाकोटी [भिडियो] राज्यको संयन्त्र र कानुनलाई गलत रूपमा प्रयोग गरेर लामिछानेलाई कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गरिएको रास्वपाको ठम्याइ छ । उनले भने, ‘सर्वोच्च अदालतमा रवि लामिछानेका दुईवटा निवेदन थिए । बन्दीप्रत्यक्षीकरणको सन्दर्भमा गत चैत्र २२ गते राति सभापतिज्यूलाई अदालतको आदेश नै विना जबरजस्ती राज्यले प्रतिशोधपूर्ण हिसाबले पक्राउ गर्ने काम गर्यो ।...
६०० मेट्रिक टन दुग्ध पदार्थको मूल्य समायोजन गरेर बिक्री गर्दै डीडीसी [भिडियो]
६०० मेट्रिक टन दुग्ध पदार्थको मूल्य समायोजन गरेर बिक्री गर्दै डीडीसी [भिडियो] दुग्ध पदार्थको मौज्दात बढेर समस्या भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा हरेकदिन डीडीसीमार्फत दूध बिक्री गर्ने व्यवस्था मिलाइदिन नेपाल सरकारसँग अनुरोध गरिएपनि त्यसको सुनुवाइ हुन नसकेको डीडीसीका सूचना अधिकारी निलकण्ठ गौतमले जानकारी दिए ।
Weather Update