Harsamaya
हर समय
हर समय
वृषको दिन खुशी र आनन्दमा बित्ने, कर्कटको विवाद समाधान हुने
वृषको दिन खुशी र आनन्दमा बित्ने, कर्कटको विवाद समाधान हुने आज तपाईं आशाको जादू अन्तर्गत हुनुहुन्छ। घरको उत्सवपूर्ण वातावरणले तपाईंको तनाउ कम गर्नेछ। तपाईं पनि भागेदार हुनुहोस र मूक दर्शक जस्तो भएर नबस्नुहोस्। तपाईंका मुस्कानको कुनै अर्थ छैन । तपाईंका हास्यको कुनै आवाज छैन - तपाईंलाई सामिप्य नहुनाले मुटुले धडकन बिर्सन्छ । प्रतियोगिता आएको हुनाले कार्य तालिका व्यस्त हुनेछ। आज...
साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित
साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित यो सँगै बंगलादेश अपराजित रहँदै साफ यू–२० महिला च्याम्पियनसिपको विजेता बनेको छ । घरेलु टिमको जितमा चारै गोल सागोरिकाले गरिन् ।
बंगलादेश वायुसेनाको विमान दुर्घटना: २० को मृत्यु, १६४ जना घाइते
बंगलादेश वायुसेनाको विमान दुर्घटना: २० को मृत्यु, १६४ जना घाइते माइलस्टोन कलेजका लेक्चरर रेजाउल इस्लामले बीबीसी बंगलालाई बताएअनुसार स्कूल बन्द हुन लागेको बेला दुर्घटना भएको थियो। उनले भने, ‘एउटा लडाकु विमान सिधै भवनमा ठोक्कियो। यसले नर्सरी र जुनियर सेक्सनका धेरै कक्षाकोठाहरूमा प्रहार गर्यो। विद्यालयको मुख्य ढोका पूर्ण रूपमा ध्वस्त भयो र आगो लाग्यो।’
एयरपोर्टबाट गाँजासहित भारतीय नागरिक पक्राउ
एयरपोर्टबाट गाँजासहित भारतीय नागरिक पक्राउ थाई एयरलाइन्सको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । 
 ‘काङ्ग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सबैको साथ आवश्यक’ [भिडियो]
 ‘काङ्ग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सबैको साथ आवश्यक’ [भिडियो] सोमबार नेपाली काङ्ग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले पुस्तकालय स्थापना र सञ्चालनमा सहयोग गर्ने दाताहरुलाई सम्मान पत्र वितरण गर्न आयोजित कार्यक्रममा उनले काङ्ग्रेसलाई  बहुमत प्राप्त पार्टी बनाउन सबैको साथ आवश्यक रहेको भन्दै त्यसको लागि पुस्तकालयको पनि भूमिका हुने बताए । 
‘विद्या भण्डारीको आग्रहमा भेट भएको हो, पार्टीभित्र मतभेद छैन’  [भिडियो]
‘विद्या भण्डारीको आग्रहमा भेट भएको हो, पार्टीभित्र मतभेद छैन’ [भिडियो] राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने विषयमा आफ्नो तर्फबाट अहिले चलिरहेको अभ्यासबारे स्पष्ट दृष्टिकोण राखेको बताउँदै उनले पार्टी सदस्यताका विषयमा पनि धेरै विवाद गर्नुपर्ने नभएकाले आवश्यक छलफल गरेर केन्द्रीय कमिटीबाटै निर्णय लिने बताए ।
करिब ३८८ किलो गाँजा सहित रेखा पक्राउ
करिब ३८८ किलो गाँजा सहित रेखा पक्राउ इलाका प्रहरी कार्यालय कल्याणपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा निर्माणाधीन शौचालय, गोठ र घर नजिकैको बाँसको झ्याङबाट गरी १२ वटा बोरामा रहेको उक्त परिमाणको पदार्थ फेला पारी पक्राउ गरेको हो । 
कांग्रेस पूरानो र मूल्यहीन भयो भन्ने भाष्यलाई चिर्न जरुरी छ : महामन्त्री थापा [भिडियो]
कांग्रेस पूरानो र मूल्यहीन भयो भन्ने भाष्यलाई चिर्न जरुरी छ : महामन्त्री थापा [भिडियो] समाजमा स्थापित गर्न खोजिएको कांग्रेस पूरानो भयो भन्ने नकारात्मक भाष्यबाट बाहिर निकाल्नु जरुरी रहेको उनको भनाइ थियो । सँगै नयाँ परिवेश र नयाँ कुरा सिकेर कांग्रेस अघि बढिरहेको उनको भनाइ थियो ।
गठबन्धनको भावना अनुसार सरकारले काम गर्नुपर्ने कांग्रेस नेताहरुको निष्कर्ष [भिडियो]
गठबन्धनको भावना अनुसार सरकारले काम गर्नुपर्ने कांग्रेस नेताहरुको निष्कर्ष [भिडियो] साथै उनले आजको बैठकको निष्कर्ष मन्त्री सिंहले प्रधानमन्त्री केपी ओलीसँग पनि कुरा गर्ने बताए । गठबन्धन निर्माण हुँदा सहमति अनुसार दुई दलबीच भएको संविधान संशोधनको विषय अगाडि नबढेको समेत बैठकले निष्कर्ष निकालेको छ ।
यस्ता छन् कृषिमन्त्री रामनाथ अधिकारीका वर्ष दिनका उपलब्धिहरु (भिडियोसहित)
यस्ता छन् कृषिमन्त्री रामनाथ अधिकारीका वर्ष दिनका उपलब्धिहरु (भिडियोसहित) त्यस्तै मन्त्रालय अन्तर्गतका निकायहरुमा नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा  लामो समयदेखि रिक्त रहेका नेतृत्वदायी पदहरुमा सबल नेतृत्व प्रदान गरिएको छ ।
नेपाल चीनबीच चारवटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
नेपाल चीनबीच चारवटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पातालमा बोनम्यारो ट्रान्सप्लान्टशन निर्माण सम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पातालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भयो । 
‘ईसाई भएकै कारण मृतकलाई दफन गर्न नदिने घटना अमानवीय’ 
‘ईसाई भएकै कारण मृतकलाई दफन गर्न नदिने घटना अमानवीय’  विज्ञप्तिमा भनिएको छ, ‘कसैको मृत्यु आफैंमा गहिरो पीडा हो। त्यसमा पनि धर्मकै कारण अन्त्येष्टि गर्न नदिइनु, परिवारलाई चिहानस्थलबाट फर्किन बाध्य पारिनु — यो केवल संवेदनहीनता होइन, यो पाशविकता हो।’
Weather Update