मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि
आइतबार, फागुन ११, २०८१
लेबनानमा इजरायली आक्रमणमा मारिएको लगभग पाँच महिनापछि उनको अन्त्येष्टि गरिँएको हो । करिब पाँच महिनाअघि इजरायली आक्रमणमा हिजबुल्लाहका यी दुई शीर्ष नेता मारिएका थिए ।
निर्वाचन अघि नै पार्टीको महाधिवेशन - नेता केसी (भिडियोसहित)
आइतबार, फागुन ११, २०८१
कांग्रेस लोकतन्त्रको प्रमुख संवाहक भएको भन्दै उनले पार्टीका नेताहरूले गलत सूचनाका आधारमा महाधिवेशनका विषयमा जे पनि बोल्ने कामले राम्रो सन्देश नजाने बताए ।
नेपाल र म्यानमाबीचको खेल बराबरी, फाइनल खेल बुधबार
आइतबार, फागुन ११, २०८१
उनले खेलको ४१औँ मिनेटमा प्रीति राईको उत्कृष्ट पासमा गोल गरेकी थिइन् । दोस्रो हाफमा भने नेपाल र म्यानमाका तर्फबाट पटक पटक गोल गर्ने प्रयास भए पनि सफल भने हुन सकेनन् । यसअघि नेपाल र म्यानमाले लेबनान र कीर्गिस्तानलाई पराजित गरेका थिए । अब नेपाल र म्यानमाबीच बुधबार फाइनल खेल हुनेछ...
कोहलीको अर्को इतिहास: एकदिवसीय क्रिकेटमा १४ हजार रन पुरा, नयाँ कीर्तिमान!
आइतबार, फागुन ११, २०८१
दुबईमा जारी च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा १५ रन बनाएसँगै कोहलीले १४ हजार रन पुरा गरेका हुन् ।
एपिएफ क्लब केपी ओली कपको क्वार्टरफाइनलमा प्रवेश
आइतबार, फागुन ११, २०८१
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै एपिएफ क्लब प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
वसन्तपुरमा बास्किन रोबिन्सको ३४औँ शाखा
आइतबार, फागुन ११, २०८१
विश्व प्रसिद्ध आइसक्रिम ब्राण्ड बास्किन रोबिन्सले नेपालमा आफ्नो ३४औँ शाखा काठमाडौंको ऐतिहासिक ठाउँ बसन्तपुरमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
पोखरामा सिन्धुपाल्चोक घर भएकी महिला इन्स्पेक्टर मृत फेला
आइतबार, फागुन ११, २०८१
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार महतको शव ब्यारेकको महिला शौचालय नजिकको बीममा झुण्डिएको अवस्थामा फेला परेको थियो। यस घटनाले प्रहरी संगठनभित्र नै धेरै प्रश्न उठाएको छ।
अफगान महिला रेडियो स्टेसनले प्रसारण पुन : सुरु गर्ने
आइतबार, फागुन ११, २०८१
रेडियो बेगमले अमेरिकी र नाटो सैनिकहरूको अव्यवस्थित फिर्तीका बीच तालिबानले सत्ता कब्जा गर्नुभन्दा पाँच महिनाअघि सन् २०२१ मार्चको अन्तर्राष्ट्रिय महिला दिवसमा प्रसारण सुरु गरेको थियो ।
रिङ्कुकुमारीको बलात्कार र मृत्यु प्रकरण: आठ जना प्रहरीको नियन्त्रणमा
आइतबार, फागुन ११, २०८१
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटना प्रकरणको अनुसन्धानका लागि प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको हो ।
राजतन्त्र फर्काउँछु भन्नु स्टन्डबाजीमात्रै - सचिव पौडेल (भिडियोसहित)
आइतबार, फागुन ११, २०८१
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको भन्दै राजतन्त्र फर्काउँछु भन्नु स्टन्डबाजीमात्रै भएको बताएका हुन् ।
मण्डला थिएटरमा ‘जुन त लग्यो ताराले’ मञ्चन
आइतबार, फागुन ११, २०८१
निर्देशक सुनुवारका अनुसार नाटकले बाध्यता, रहर र सपनाका बीचमा एक्लिएको नेपाली समाजको कथा प्रस्तुत गर्छ। यस नाटकमा मण्डला थिएटरको ‘ल्याब १६’ का प्रशिक्षार्थीहरूले अभिनय गरेका छन्।
कांग्रेसका नेता तथा कार्यकर्ताहरू माथि अब अन्याय हुन दिन्न - शेखर कोइराला
आइतबार, फागुन ११, २०८१
निरन्तर जिल्ला भ्रमणमा रहेका कांग्रेस नेता डा. कोइराला शनिबार नेपालगन्ज आइपुगेका हुन्।
नेसपामा विभाग प्रमुख र केन्द्रीय सदस्य तोकिए
आइतबार, फागुन ११, २०८१
नेपाल समाजवादी पार्टी (नेसपा-नयाँ शक्ति) ले नयाँ विभाग प्रमुख, केन्द्रीय सदस्य तथा प्रदेश उत्प्रेरक तोकेको छ। आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले विभिन्न परिषद्, आयोग तथा आंगिक संगठनका प्रमुखहरू पनि चयन गरेको हो।
साताको लोकप्रिय

