सुनचाँदीको मूल्य बढ्यो
बिहीबार, जेठ ८, २०८२
बुधबार १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
विश्वप्रख्यात ‘याङ्गो एप’ अब नेपालमा
बुधबार, जेठ ७, २०८२
४० रुपैयाँबाट राइड, ३५ मात्र कमिशन मंगलबारदेखि सफ्ट लन्च गरिएको याङ्गो एपमार्फत बाइक राइड न्यूनतम ४० रुपैयाँ र ट्याक्सी राइड १८० रुपैयाँ बाट सुरु हुनेछ । सुरुका दिनमा चालक र यात्रु दुवैका लागि बोनस योजना पनि लागू गरिएको छ । त्यसैगरी, अबका तीन वर्षसम्म ३ प्रतिशतभन्दा बढी कमिसन नलिने घोषणा...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन समितिको प्रतिवेदन अख्तियारमा पठाउने
बुधबार, जेठ ७, २०८२
उनले भने,‘ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन समितिले मूल समितिमा पेश गरेको प्रतिवेदनलाई लेखा समितिले थप ग्रहण गर्ने निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाउने निर्णय भएको छ ।
नाकामा झोले पोकेलाई तर्साएर राति ट्रक छिराउने प्रवृत्ति अन्त्य हुनुपर्छ - पूर्वमुख्यमन्त्री कार्की
बुधबार, जेठ ७, २०८२
उनले यस्तो गतिविधिले राजस्व संकलनमा गम्भीर असर पारिरहेको भन्दै प्रदेश सरकारले संघ सरकारसँग मिलेर सशक्त रूपमा हस्तक्षेप गर्नुपर्ने बताए ।
मेलम्ची-१२ ले पायो नयाँ प्रशासकीय भवन
बुधबार, जेठ ७, २०८२
४ करोड ६२ लाख रुपैयाँको बजेट सुनिश्चित गरिए पनि भवन निर्माण कार्य २ करोड ९७ लाख रुपैयाँमा सम्पन्न भएको वडा अध्यक्ष गणेशबहादुर तामाङले जानकारी दिए ।
नेपालमा ४१ देखि ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुन्छ : महानिर्देशक दाहाल (भिडियोसहित)
बुधबार, जेठ ७, २०८२
यस्तै, उनले एमआरपीको अभ्यास र इतिहास एक सय वर्ष पुरानो रहेको भन्दै आज आएर व्यापारीहरूले एमआरपीको बारेमा थाहा छैन भन्नु अस्वाभाविक भएको बताए ।
तोलामा ५ हजारले बढ्यो सुन
बुधबार, जेठ ७, २०८२
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९ सय ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९ सय ९० रुपैयाँ पुगेको हो ।
सुनचाँदीको मूल्य कति पुग्यो ?
मंगलबार, जेठ ६, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही कायम भएको हो ।
सुनको मूल्य तोलाको कति पुग्यो ?
सोमबार, जेठ ५, २०८२
आइतबार १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
रसुवामा स्याउको डिब्बा गाडीबाट साढे सात किलो सुन बरामद
आइतबार, जेठ ४, २०८२
पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेसीका २४५ वर्षीय किशोर भुजेल रहेको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए। चीनबाट आइरहेको बा ४ ख ६२०१ नम्बरको स्याउको डिब्बा गाडीबाट सुन बरामद भएको शाहीले बताए। भुजेल सो गाडीका चालक हुन्।
सुनको मूल्यमा गिरावट
आइतबार, जेठ ४, २०८२
साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट देखिएको छ ।
कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता : आलोचना र बचाउमा सांसदहरू
शनिबार, जेठ ३, २०८२
बजेटका सिद्धान्त र प्राथमिकता हेर्दा कर्णालीबासीले आशा गर्ने ठाउँ नभएको शर्माको बताए । बजेटका सिद्धान्त, उद्देश्य र प्राथमिकता नै के हुन् भन्ने स्पष्ट नभएको उनको भनाई छ । कर्णालीको वस्तुगत र आत्मगत अवस्था नै पहिचान नगरी विनियोजन विधेयक आएको भन्दै उनले आक्रोश पोखे ।
साताको लोकप्रिय

