Harsamaya
सुनचाँदीको मूल्य कति पुग्यो ?
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही कायम भएको हो । 

यस्तै चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार भने घटेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको हो । 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update