Harsamaya
५७ अर्ब ६४ करोडको मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
५७ अर्ब ६४ करोडको मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ ।
सुनको मूल्य प्रतितोला २ हजार ९ सयले बढ्यो 
सुनको मूल्य प्रतितोला २ हजार ९ सयले बढ्यो  अघिल्लो कारोबार दिन सोमवार सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आइपिओ निष्कासनकालागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा १० प्रतिशतले हुन आउने वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३...
विज्ञापन बोर्डका अध्यक्ष हुमागांईले उद्घोष - विज्ञापन बजारलाई लयमा फर्काउँछु (भिडियोसहित)
विज्ञापन बोर्डका अध्यक्ष हुमागांईले उद्घोष - विज्ञापन बजारलाई लयमा फर्काउँछु (भिडियोसहित) यस्तै, उनले जति सक्यो छिटो राष्ट्रिय नीतिलाई जारी गरेर विज्ञापन नियमन गर्ने ऐनलाई संशोधन गर्ने काममा पनि लाग्ने बताए । 
सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति (भिडियोसहित)
सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति (भिडियोसहित) उनले प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’को मान्यतालाई स्थगन गर्ने र आफूहरूले गरेको आन्दोलनलाई पनि सघन गर्ने गरी अगाडि बढ्ने वातावरण बनाउनका लागि छलफल दिनभरि नै चल्ने बताए ।
सुन तोलामा १ हजारले बढ्यो 
सुन तोलामा १ हजारले बढ्यो  यस्तै, आज चाँदीको मूल्य पनि सामान्य  बढेको छ । आइतबार १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
दूधको भुक्तानी समयमै नपाएको गुनासो
दूधको भुक्तानी समयमै नपाएको गुनासो उनले एफएओको तथ्यांक उद्धृत गर्दै विश्वभर ६ अर्बभन्दा बढी जनसंख्याले दुग्ध परिकार सेवन गरिरहेको र एक अर्ब मानिस यसै क्षेत्रमा आश्रित रहेको जानकारी दिए। नेपालमा भने बहु राष्ट्रिय कम्पनीहरूको प्रभावले स्वदेशी उत्पादनलाई विस्थापित गर्ने खतरा बढ्दै गएको भन्दै उनले स्वदेशी उत्पादनको प्रवर्द्धनलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राखे । 
७ बुँदे माग राख्दै सार्वजनिक यातायात बचाऊ संघर्ष समिति प्रदर्शनमा
७ बुँदे माग राख्दै सार्वजनिक यातायात बचाऊ संघर्ष समिति प्रदर्शनमा उनले भने,‘नेपाली यात्रु वाहक सवारी साधन, माल वाहक सवारी साधन हाम्रो विस्थापित भइसक्यो । अब रातो प्लेटका कारण हामी पनि विस्थापित हुने समय भयो । हामी कुनै राजनीतिक एजेण्डा लिएर आएका हैनौँ । नितान्त सार्वजनिक यातायात बचाएर गरि खान देउ भन्नको लागि हो । लाखौँ यातायात व्यवसायी र स्व रोजगार...
सुनचाँदीको मूल्य सामान्य बढ्यो
सुनचाँदीको मूल्य सामान्य बढ्यो साताको  पहिलो  कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।
पेट्रोलमा लिटरको २ रुपैयाँ, डिजेल र मट्टीतेलमा १ रुपैयाँ बढ्यो
पेट्रोलमा लिटरको २ रुपैयाँ, डिजेल र मट्टीतेलमा १ रुपैयाँ बढ्यो निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने जनाएको छ ।
बजेटबारे व्यवसायी: सन्तुलित, अलिकति महत्वकांक्षी र विकासोन्मुख छ (भिडियोसहित)
बजेटबारे व्यवसायी: सन्तुलित, अलिकति महत्वकांक्षी र विकासोन्मुख छ (भिडियोसहित) उनले भने, ‘बजेट वर्तमान आर्थिक समस्याको समाधान गर्ने प्राथमिकतामा राखेर प्रयासरत भएको देखिन्छ । व्यवसायीलाई प्रोत्साहन गर्ने, व्यापार सहजीकरण गर्ने, औद्योगिक लगानी प्रवर्द्धन गर्ने दिशातर्फ बजेट केन्द्रित छ । विगतमा जस्तो सरकारले नसक्ने योजनाहरुलाई यसपटक बजेटमा राखेको छैन । जस्तो तीन करोडभन्दा सानो योजना बजेटमा देखिएको छैन ।’
बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको छ : अध्यक्ष ढकाल (भिडियोसहित)
बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको छ : अध्यक्ष ढकाल (भिडियोसहित) नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको बताएका छन् ।
Weather Update