Harsamaya
सुनको मूल्य बढ्यो
सुनको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको छ । 
बुङ्गल हाइड्रोको सेयरमा आजदेखि आवेदन खुला
बुङ्गल हाइड्रोको सेयरमा आजदेखि आवेदन खुला आवेदनको न्यूनतम सीमा १० कित्ता रहेको छ भने अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।  स्थानीय बासिन्दाहरूका लागि आवेदन अवधि अनिवार्य रूपमा साउन ११ गतेसम्म खुला हुनेछ। यदि तोकिएको समयभित्र पर्याप्त आवेदन प्राप्त नभएमा यो अवधि साउन २६ गतेसम्म बढ्न सक्छ।
आज सबै विदेशी  मुद्राको विनिमय दर  स्थिर, यस्तो छ आजको विनिमय दर
आज सबै विदेशी  मुद्राको विनिमय दर  स्थिर, यस्तो छ आजको विनिमय दर युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १२ पैसा र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ २० पैसा र बिक्रीदर १८६ रुपैयाँ ०१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७२ पैसा तोकिएको छ ।
ललितपुर महानगरको नीति तथा कार्यक्रम र बजेट पारित [भिडियो]
ललितपुर महानगरको नीति तथा कार्यक्रम र बजेट पारित [भिडियो] शुक्रबार बसेको नगरसभाले महानगरको नीति तथा कार्यक्रम र बजेट पारित गरेको आज विहान पत्रकार सम्मेलन मार्फत महानगरले जानकारी दिएको हो ।
मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको नाइमाको आरोप 
मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको नाइमाको आरोप  अन्य क्षेत्रहरू–जस्तै रियल स्टेट, शेयर बजार, र अन्य उद्योगहरूका लागि नीति स्पष्ट रूपमा समावेश गरिए पनि अटोमोबाइल क्षेत्रलाई उपेक्षा गरिएको भन्दै मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको पनि नाइमाको आरोप छ ।
काठमाडौं महानगरपालिकाको बजेट आइतबार सार्वजनिक गरिने [भिडियो]
काठमाडौं महानगरपालिकाको बजेट आइतबार सार्वजनिक गरिने [भिडियो] उनले भने,‘एजेण्डामा २४ वटा गएको भएतापनि आज एउटा मात्र एजेण्डा राख्ने कुरा भएको छ । काठमाडौं महानगरपालिकाको १७औं नगर सभा यही असार २९ गते दिउँसो २ बजे र बिहान ९ बजे कार्यपालिका बैठक बस्ने प्रस्ताव पेस गर्न चाहन्छु ।’
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब 
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब  नगरसभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्ने छिन् । 
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य समितिका अनुसार आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ,गोलभेँडा सानो (लोकल) प्रतिकिलो २६रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४४रुपैयाँ, आलु रातो प्रतिकिलो ४४ रुपैयाँ कायम भएको छ ।
यस्तो छ,  शुक्रबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ, शुक्रबारको विदेशी मुद्राको विनिमय दर आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २२ पैसा र बिक्रीदर १६० रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५६ पैसा, स्विस...
सरकार र सुनचाँदी व्यवसायीबीच ६ बुँदे सहमति, सबै आन्दोलनका कार्यक्रम स्थगित
सरकार र सुनचाँदी व्यवसायीबीच ६ बुँदे सहमति, सबै आन्दोलनका कार्यक्रम स्थगित कार्यदलको सचिवालय अर्थ मन्त्रालयकै राजस्व व्यवस्थापन महाशाखामा रहनेछ । कार्यदलले कानुनी तथा नीतिगत सुधार, छिमेकी मुलुकसँग कर संरचनामा सामञ्जस्य कायम गर्नेलगायत विषयमा सिफारिस गर्नेछ ।
नयाँ–पूराना गाडी किनबेचदेखि क्याफसहितको सुविधा भएको ‘सि–कार’ सञ्चालनमा (भिडियोसहित)
नयाँ–पूराना गाडी किनबेचदेखि क्याफसहितको सुविधा भएको ‘सि–कार’ सञ्चालनमा (भिडियोसहित) सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै थालोमा उपलब्ध गराउने उद्देश्यले ‘सि–कार’ सञ्चालनमा आएको छ । विहीबार काठमाडौंमा नेपालकै पहिलो यस प्रकारको स्वरुप सञ्चालनमा आएको हो ।
इन्द्रावती गाउँपालिकाको ८४ करोडको बजेटमध्ये ७८ प्रतिशत खर्च
इन्द्रावती गाउँपालिकाको ८४ करोडको बजेटमध्ये ७८ प्रतिशत खर्च इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा स्वीकृत कुल ८४ करोड ६५ लाख रुपैयाँ बजेटमध्ये ७८ दशमलव ३४ प्रतिशत मात्र खर्च गरेको छ।
Weather Update