अस्ट्रेलियामा समुद्री आँधी: हजारौँ घर अन्धकारमा, केही सैनिक घाइते
शनिबार, फागुन २४, २०८१
उद्धारका लागि गइरहेका सैनिकहरू सवार एउटा ट्रक चिप्लिएर पल्टिएको र अर्को ट्रक त्यही पल्टिएको ट्रकमा गएर ठोक्किँदा १३ जना सैनिक घाइते भएको अधिकारीहरूले बताएका छन्।
महिलालाई अधिकार दिने कुरामा नेपाल धेरै अगाडि - सभापति देउवा
शनिबार, फागुन २४, २०८१
कार्यक्रममा कांग्रेस नेताहरूले महिलालाई थप अधिकारसम्पन्न बनाउनका लागि कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
रुसको आक्रमणमा युक्रेनमा १२ जनाको मृत्यु
शनिबार, फागुन २४, २०८१
साथै, पत्रकारहरूलाई मन्तव्य दिएको केही समय पछि राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेनमा बमबारी गरेकोमा रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने धम्की दिएका छन् ।
रूसमाथि थप प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी
शनिबार, फागुन २४, २०८१
केही दिनअघि राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको विवादपछि ट्रम्प प्रशासनले युक्रेनसँग अमेरिकी सैन्य सहायता वितरण र गुप्तचर आदान प्रदानमा रोक लगाएको थियो ।
पेरिसको रेल स्टेसनमा फेला पर्यो दोस्रो विश्वयुद्धको बम
शुक्रबार, फागुन २३, २०८१
पेरिस प्रहरीले यन्त्रलाई निष्क्रिय पार्ने काम गरिरहेकाले युरोस्टार रेलहरूका साथै उच्च–गति र स्थानीय सेवाहरू सञ्चालन गर्ने रेल स्टेसनमा सबै ट्राफिक बन्द गरिएको थियो ।
भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना
शुक्रबार, फागुन २३, २०८१
भारतीय वायुसेनाका अनुसार अम्बाला एयरबेसबाट उडेको विमान नियमित प्रशिक्षण उडानका क्रममा प्रणालीमा खराबी भएको थियो । यसैबीच वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गर्न आदेश दिएको छ ।
साउदी अरेबियामा अर्को हप्ता युक्रेन–अमेरिका वार्ता हुने
शुक्रबार, फागुन २३, २०८१
उनले शान्ति कायम गर्न र द्वन्द्व समाधानका लागि काम गर्न कीभ प्रतिबद्ध रहेको बताए । उनले शान्तिको लागि अमेरिका र युरोपेली साझेदारहरूसँग समन्वय गर्न युक्रेनको तत्परता व्यक्त गरे ।
पाकिस्तानमा आतंकवादी हमलामा १९ को मृत्यु
शुक्रबार, फागुन २३, २०८१
पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तको एक क्यान्टोनमेन्ट क्षेत्रलाई लक्षित गरी आतंककारीले आक्रमण गर्दा १३ जना सर्वसाधारण र ६ जना आतंककारी मारिएका छन्।
जेलेन्स्कीको गृहनगरमा रुसको आक्रमण, चार जनाको मृत्यु
बिहीबार, फागुन २२, २०८१
युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा रहेको एक होटलमा रुसी क्षेप्यास्त्र आक्रमणमा चार जनाको मृत्यु भएको छ ।
युक्रेनसँग शान्ति वार्ताको सम्भावनाबारे क्रेमलिन सकारात्मक
बुधबार, फागुन २१, २०८१
युक्रेन र प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाबीच अकल्पनीय विवादबीच युक्रेनी नेता जेलेन्स्कीले मङ्गलबार आफू ‘स्थायी शान्तिलाई नजिक ल्याउन जतिसक्दो चाँडो वार्ताको टेबलमा आउन तयार रहेको’ बताएका थिए ।
विश्वको ‘सबैभन्दा सही’ समय दिने घडी बिक्रीमा
बुधबार, फागुन २१, २०८१
शिमाद्जुले आगामी तीन वर्षमा आफ्ना १० वटा घडी बिक्री गर्ने लक्ष्य राखेको छ । ग्राहकहरूले टेक्टोनिक गतिविधिको अवलोकन जस्ता क्षेत्रहरूमा वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाउन ती घडीहरू प्रयोग गर्न उपयोगी हुने कम्पनीले बताएको छ ।
जेलेन्स्कीले ट्रम्पलाई पत्र लेख्दै भने- ‘स्थायी शान्तिका लागि वार्ता गर्न तयार छौं’
बुधबार, फागुन २१, २०८१
ट्रम्प र जेलेन्स्की शुक्रबार ह्वाइट हाउसमा खनिज सम्झौतामा हस्ताक्षर गर्ने तयारीमा रहेको समयमा तनावपूर्ण बहसपछि जेलेन्स्कीले वार्ता छोडेर बेलायत गएका थिए ।
‘ट्रम्पले पुटिनलाई खुशी पार्ने प्रयास गर्दैछन्’
बुधबार, फागुन २१, २०८१
उनले अमेरिकाले आफ्नो निकटतम साझेदार क्यानडाविरुद्ध व्यापार युद्ध छेडेको बताउदै ट्रम्पले रूसका तानाशाह भ्लादिमिर पुटिनलाई खुसी पार्ने प्रयास गरिरहेको आरोप लगाए । ट्रुडोले सिधै ट्रम्पको नाम लिएर यो मूर्खतापूर्ण भएको बताए ।
साताको लोकप्रिय

