भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना
शुक्रबार, फागुन २३, २०८१
भारतीय वायुसेनाका अनुसार अम्बाला एयरबेसबाट उडेको विमान नियमित प्रशिक्षण उडानका क्रममा प्रणालीमा खराबी भएको थियो । यसैबीच वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गर्न आदेश दिएको छ ।
साउदी अरेबियामा अर्को हप्ता युक्रेन–अमेरिका वार्ता हुने
शुक्रबार, फागुन २३, २०८१
उनले शान्ति कायम गर्न र द्वन्द्व समाधानका लागि काम गर्न कीभ प्रतिबद्ध रहेको बताए । उनले शान्तिको लागि अमेरिका र युरोपेली साझेदारहरूसँग समन्वय गर्न युक्रेनको तत्परता व्यक्त गरे ।
पाकिस्तानमा आतंकवादी हमलामा १९ को मृत्यु
शुक्रबार, फागुन २३, २०८१
पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तको एक क्यान्टोनमेन्ट क्षेत्रलाई लक्षित गरी आतंककारीले आक्रमण गर्दा १३ जना सर्वसाधारण र ६ जना आतंककारी मारिएका छन्।
जेलेन्स्कीको गृहनगरमा रुसको आक्रमण, चार जनाको मृत्यु
बिहीबार, फागुन २२, २०८१
युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा रहेको एक होटलमा रुसी क्षेप्यास्त्र आक्रमणमा चार जनाको मृत्यु भएको छ ।
युक्रेनसँग शान्ति वार्ताको सम्भावनाबारे क्रेमलिन सकारात्मक
बुधबार, फागुन २१, २०८१
युक्रेन र प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाबीच अकल्पनीय विवादबीच युक्रेनी नेता जेलेन्स्कीले मङ्गलबार आफू ‘स्थायी शान्तिलाई नजिक ल्याउन जतिसक्दो चाँडो वार्ताको टेबलमा आउन तयार रहेको’ बताएका थिए ।
विश्वको ‘सबैभन्दा सही’ समय दिने घडी बिक्रीमा
बुधबार, फागुन २१, २०८१
शिमाद्जुले आगामी तीन वर्षमा आफ्ना १० वटा घडी बिक्री गर्ने लक्ष्य राखेको छ । ग्राहकहरूले टेक्टोनिक गतिविधिको अवलोकन जस्ता क्षेत्रहरूमा वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाउन ती घडीहरू प्रयोग गर्न उपयोगी हुने कम्पनीले बताएको छ ।
जेलेन्स्कीले ट्रम्पलाई पत्र लेख्दै भने- ‘स्थायी शान्तिका लागि वार्ता गर्न तयार छौं’
बुधबार, फागुन २१, २०८१
ट्रम्प र जेलेन्स्की शुक्रबार ह्वाइट हाउसमा खनिज सम्झौतामा हस्ताक्षर गर्ने तयारीमा रहेको समयमा तनावपूर्ण बहसपछि जेलेन्स्कीले वार्ता छोडेर बेलायत गएका थिए ।
‘ट्रम्पले पुटिनलाई खुशी पार्ने प्रयास गर्दैछन्’
बुधबार, फागुन २१, २०८१
उनले अमेरिकाले आफ्नो निकटतम साझेदार क्यानडाविरुद्ध व्यापार युद्ध छेडेको बताउदै ट्रम्पले रूसका तानाशाह भ्लादिमिर पुटिनलाई खुसी पार्ने प्रयास गरिरहेको आरोप लगाए । ट्रुडोले सिधै ट्रम्पको नाम लिएर यो मूर्खतापूर्ण भएको बताए ।
ट्रम्पको शुल्क युद्धमा चीन र क्यानाडाको प्रतिकार
मंगलबार, फागुन २०, २०८१
क्यानाडाले आफ्नै प्रतिशोधात्मक २५ प्रतिशत शुल्कका साथ प्रतिक्रिया दियो भने मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले अमेरिकी कदमका लागि कुनै औचित्य नभएको बताउनुभयो र आफ्नै शुल्कका साथ प्रतिकार गर्ने वाचा गरे ।
अमेरिकाले युक्रेनलाई सैन्य सहयोग रोकेपछि रूसको प्रतिक्रिया- शान्तिका लागि ठूलो योगदान
मंगलबार, फागुन २०, २०८१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेका छन् । अमेरिकाको यो कदम युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र डोनाल्ड ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबीच ह्वाइट हाउसमा भएको चर्को बहसको केही दिनपछि आएको हो ।
युएईमा भारतीय महिलालाई मृत्युदण्ड
सोमबार, फागुन १९, २०८१
समाचार एजेन्सी पीटीआईका अनुसार, केन्द्र सरकारको तर्फबाट अतिरिक्त सलिसिटर जनरल (एएसजी) ले दिल्ली उच्च अदालतलाई शहजादी खानलाई १५ फेब्रुअरीमा मृत्युदण्ड दिइएको जानकारी दिएको छ । अब उनको अन्त्येष्टि मार्च ५ मा गरिनेछ ।
गाजामा मानवीय सहायता रोकेकोप्रति अरब देशले गरे इजरायलको कडा आलोचना
सोमबार, फागुन १९, २०८१
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो देशले यो कदम चालेको बताएका बताउँदै हमासले मानवीय सहायता आपूर्तिबाट सामानहरू चोरिरहेको र आफ्नो आतंकवादी मेसिनरीलाई इन्धन दिन प्रयोग गरिरहेको आरोप लगाएका छन् ।
बेलायत, फ्रान्स र युक्रेनले युद्ध रोक्न योजना बनाउने
सोमबार, फागुन १९, २०८१
यसअघि, शनिबार जेलेन्स्की इङ्गल्याण्ड आइपुग्दा बेलायती प्रधानमन्त्री स्टारमरले जेलेन्स्कीलाई अँगालो हालेर स्वागत गरे । सडकमा निस्किएका मानिसहरूले जेलेन्स्कीको समर्थनमा चर्को नारा समेत लगाएका थिए ।
साताको लोकप्रिय

