Harsamaya
हरियाणमा कांग्रेस नेतृ हिमानी नरवालको हत्या,सुटकेसमा शव फेला
हरियाणमा कांग्रेस नेतृ हिमानी नरवालको हत्या,सुटकेसमा शव फेला प्रहरीका अनुसार उनको जेठो भाइको करिब १५ वर्षअघि हत्या भएको थियो। यसपछि हिमानी करिब दुई वर्षअघि आफ्नी हजुरआमासँग दिल्ली बस्ने गर्थिन् । हजुरआमाको मृत्युपछि उनी एक्लै बस्दै आएकी थिइन्। पोस्टमार्टमपछि उनको हत्याबारे भन्न सकिने प्रहरीले जनाएको छ ।
युक्रेन र बेलायतबीच ऋण सम्झौता, युक्रेनको सार्वभौमसत्ता र सुरक्षाप्रति स्टारमर प्रतिबद्ध
युक्रेन र बेलायतबीच ऋण सम्झौता, युक्रेनको सार्वभौमसत्ता र सुरक्षाप्रति स्टारमर प्रतिबद्ध भेटघाटपछि जेलेन्स्कीले इन्स्टाग्राममा एउटा पोस्ट सेयर गर्दै लेखे- 'प्रधानमन्त्री केयर स्टारमरसँग फलदायी र न्यानो भेटघाट भयो । हामीले युक्रेन र युरोपले सामना गरिरहेका चुनौतीहरू, सहयोग र न्यायपूर्ण शान्तितर्फका कदमहरूबारे छलफल गर्यौं ।'
अमेरिकाको असफल भ्रमणपछि लण्डन पुगे जेलेन्स्की
अमेरिकाको असफल भ्रमणपछि लण्डन पुगे जेलेन्स्की उनले सामाजिक सञ्जालमा केहीबेर अघि पनि युक्रेनलाई सहयोग गरेकोमा अमेरिकालाई धन्यवाद दिँदै युक्रेन अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको तर सुरक्षा ग्यारेन्टी हुनुपर्ने दोहोर्याएका छन् । उनले सुरक्षा ग्यारेन्टी बिनाको युद्धविराम युक्रेनका लागि खतरनाक हुने पनि बताएका छन् ।
उत्तराखण्डमा हिमपहिरोमा फसेका ४७ जनाको उद्धार, आठ कामदारको खोजी जारी
उत्तराखण्डमा हिमपहिरोमा फसेका ४७ जनाको उद्धार, आठ कामदारको खोजी जारी उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले उक्त क्षेत्रको मौसम सफा भएसँगै राहत र उद्धार कार्यलाई तीव्रता दिइएको बताएका छन् ।   
युरोपेली  नेताहरूले भने - युक्रेन ‘एक्लो छैन’  
युरोपेली  नेताहरूले भने - युक्रेन ‘एक्लो छैन’   उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आज, यो स्पष्ट भयो कि यो चुनौतीको सामना गर्नको लागि स्वतन्त्र विश्वलाई नयाँ नेताको खाँचो छ। यसका लागि हामी युरोपेलीहरू के गर्छौँ यसमा निर्भर रहनेछ।’
ह्वाइटहाउसमा ट्रम्प र जेलेन्स्कीबीच के के भयो ?
ह्वाइटहाउसमा ट्रम्प र जेलेन्स्कीबीच के के भयो ? ट्रम्प र जेलेन्स्की एकअर्कासँग बहस गर्दै र एकअर्कालाई दोषारोपण गर्दै गरेको देखियो । परिस्थिति यस्तो बिन्दुमा पुग्यो कि ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्न र सम्झौता तयार भएपछि मात्र वार्तामा आउन भने । यो सम्पूर्ण घटनाका कारण युक्रेन र अमेरिकाबीच खनिज सम्झौता हुन सकेन र युक्रेन अमेरिकाबाट खाली हात फर्कनु पर्यो...
नेपाल–जापान फ्रेन्डसिप समिटबाट दुई देशको सम्बन्ध अझ विस्तार हुने - प्रधानमन्त्री ओली
नेपाल–जापान फ्रेन्डसिप समिटबाट दुई देशको सम्बन्ध अझ विस्तार हुने - प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका छन् । 
भारतको उत्तराखण्डमा हिमपहिरो परी ४१ कामदार बेपत्ता
भारतको उत्तराखण्डमा हिमपहिरो परी ४१ कामदार बेपत्ता शुक्रबार दिउँसो बद्रीनाथ धाम अगाडि मानामा हिमनदी फुटेका कारण यो दुर्घटना भएको हो । सो स्थानमा सेनाको आवतजावतका लागि सडकबाट हिउँ हटाउने ५७ जना कामदारहरू उपस्थित रहेको बेला घटना भएको बताइएको छ ।
रुस र अमेरिकी कुटनीतिज्ञबीच इस्तानबुलमा भेटवार्ता, सम्बन्ध सुधारको अपेक्षा
रुस र अमेरिकी कुटनीतिज्ञबीच इस्तानबुलमा भेटवार्ता, सम्बन्ध सुधारको अपेक्षा मस्कोले तीन वर्षअघि आफ्नो छिमेकीमाथि गरेको सैन्य आक्रमणको निन्दा हुन नदिन संयुक्त राष्ट्रसंघमा सोमबार भएको मतदानमा संयुक्त राज्य अमेरिकाले दुई पटक रुसको पक्ष लिएको थियो ।
इस्तानबुलमा भेट्दै रुसी र अमेरिकी कूटनीतिज्ञ
इस्तानबुलमा भेट्दै रुसी र अमेरिकी कूटनीतिज्ञ पछिल्लो बैठक यसै मुद्दा समाधानमा केन्द्रित हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेयता अमेरिकी विदेश नीतिमा पूर्णतः यु टर्न आएको छ । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गरेर तीन वर्षभन्दा बढी समयमा पहिलोपटक मस्कोसँग उच्चस्तरीय वार्ता सुरु गरेका छन् ।
६५ करोडले महाकुम्भमा लगाए डुबुल्की, नेपालका ५० लाखले नुहाए
६५ करोडले महाकुम्भमा लगाए डुबुल्की, नेपालका ५० लाखले नुहाए विभिन्न ७३ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले महाकुम्भमा स्नान गरेको बताइन्छ । नेपालका ५० लाखभन्दा बढी मानिसले स्नान गरेका छन् । इटाली, फ्रान्स, बेलायत, पोर्चुगल, अमेरिका, इजराइल, इरान, मोरिससलगायतका देशका नागरिक महाकुम्भ मेलामा पुगेका थिए ।
पेरिसको होटलको झ्यालबाट नवजात शिशु फाल्ने अमेरिकन किशोरी पक्राउ
पेरिसको होटलको झ्यालबाट नवजात शिशु फाल्ने अमेरिकन किशोरी पक्राउ नाम नखुलाइएको ती युवतीले बच्चा जन्माए पछि शल्यक्रिया गर्न अस्पताल लगिएको थियो र त्यसपछि उनलाई प्रहरी हिरासतमा राखिएको पेरिसस्थित अभियोजकको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ ।
Weather Update