Harsamaya
यस्तो छ आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिले कृषि उपजहरूको अधिकतम थोक मूल्य सार्वजनिक गरेको हो ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले कृषि उपजहरूको न्युनतम थोक मूल्य सार्वजनिक गरेको हो ।
दुग्ध उत्पादकको बक्यौता भुक्तानीको माग सम्बोधन, आन्दोलन स्थगित
दुग्ध उत्पादकको बक्यौता भुक्तानीको माग सम्बोधन, आन्दोलन स्थगित केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड, नेपालले दुग्ध उत्पादक कृषकहरुको बक्यौता भुक्तानी सम्बन्धी मागहरु सम्बोधन गर्न सहमति जुटेसँगै आन्दोलनका कार्यक्रमहरु हाललाई स्थगन गरिएको घोषणा गरेको छ ।
जुम्लाबाट स्याउ ल्याएको गाडीलाई कतै पनि चेक नगर्न सांसद शाहीको आग्रह [भिडियोसहित]
जुम्लाबाट स्याउ ल्याएको गाडीलाई कतै पनि चेक नगर्न सांसद शाहीको आग्रह [भिडियोसहित] बुधबार प्रतिनिधि सभाको बैठकमा उनले चार दिनदेखि बन्द जुम्लादेखि आउने बाटोमा सडक डिभिजन कार्यालय जुम्लाको एउटा डोजरले लगेर काम गरेको भन्दै सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लालाई सडक खुलाउने उपकरण राख्न संसदबाट अपिल गरेका छन् ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले कृषि उपजहरूको न्युनतम थोक मूल्य सार्वजनिक गरेको हो।
कृषिसँगको सम्बन्ध टुट्दै गएको कारणले गाउँ बस्तीहरु रित्तिँदै गए : मन्त्री पौडेल (भिडियोसहित)
कृषिसँगको सम्बन्ध टुट्दै गएको कारणले गाउँ बस्तीहरु रित्तिँदै गए : मन्त्री पौडेल (भिडियोसहित) सोमबार काठमाडौंमा आयोजित जनता बृहद् सांस्कृतिक साँझ २०८२ मा बोल्दै उनले कृषिसँगको सम्बन्ध टुटेपछि गाँउहरु रित्तिँदै गएको भन्दै पहाडबाट पलायन भएको जनशक्तिलाई फर्काउने अवस्था निर्माण गर्नुपर्ने बताए । 
स्याउ बोकेका २३ ट्रक बाटोमै रोकिए
स्याउ बोकेका २३ ट्रक बाटोमै रोकिए नेपाली सेना परिचालन गरी ढुङ्गा फुटाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य 
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य  यस्तै, काउली स्थानीय प्रतिकिलो ८०, काउली (तराई) प्रतिकिलो ७०, रातो मूला प्रतिकेजी ४०, सेतो मूला (हाइब्रीड) प्रतिकिलो ४०, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ३५, तने बोडी प्रतिकिलो ८० र मकै बोडी प्रतिकिलो ७० निर्धारण गरिएको छ । 
धान पहेँलै, भारतीय बजारमा समेत मल अभाव
धान पहेँलै, भारतीय बजारमा समेत मल अभाव सहकारी संस्थाहरूमा नै मल न्यून गएको हुँदा एक किसानले पाँच केजीसम्म युरिया बाँडेर लगेका छन् ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य 
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य  यस्तै, काउली स्थानीय प्रतिकिलो ८०, काउली (तराई) प्रतिकिलो ६५, रातो मूला प्रतिकेजी ४०, सेतो मूला (हाइब्रीड) प्रतिकिलो ४५, भन्टा लाम्चो प्रतिकिलो २५, भन्टा डल्लो प्रतिकिलो ३५, तने बोडी प्रतिकिलो ७० र मकै बोडी प्रतिकिलो ७० निर्धारण गरिएको छ । 
राजमार्ग केन्द्रित आन्दोलन गर्ने उखु किसानको चेतावनी
राजमार्ग केन्द्रित आन्दोलन गर्ने उखु किसानको चेतावनी महासंघले राजमार्गमा शान्तिपूर्ण धर्ना, र्‍याली तथा सरकारलाई चेतावनी दिने कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ । आन्दोलनमा सहभागी हुन सबै उखु किसानहरूलाई आह्वान गरिएको छ ।
आजको कालीमाटी भाउ सूची : आलु सस्तो, च्याउ–ब्रोकाउली महँगो
आजको कालीमाटी भाउ सूची : आलु सस्तो, च्याउ–ब्रोकाउली महँगो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले कृषि उपजहरूको न्युनतम थोक मूल्य सार्वजनिक गरेको हो ।
Weather Update