Harsamaya
नेपालमा उत्पादन भएका वस्तुको निर्यात बढाउन मन्त्री भण्डारीको सुझाव (भिडियोसहित)
नेपालमा उत्पादन भएका वस्तुको निर्यात बढाउन मन्त्री भण्डारीको सुझाव (भिडियोसहित)  उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले नेपालभित्र उत्पादन भएको वस्तुको निर्यात बढाउनुपर्ने बताएका छन् ।  
प्रयोगशाला हुने उपचारात्मक परीक्षणमा देशलाई आत्मनिर्भर बनाउन जरुरी (भिडियोसहित)
प्रयोगशाला हुने उपचारात्मक परीक्षणमा देशलाई आत्मनिर्भर बनाउन जरुरी (भिडियोसहित) स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रयोगशाला हुने उपचारात्मक परीक्षणहरुमा देशलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताएका छन् ।
सामाजिक सञ्जालको विकाससँगै चुनौतीहरू पनि थपिए : मन्त्री लामिछाने (भिडियोसहित)
सामाजिक सञ्जालको विकाससँगै चुनौतीहरू पनि थपिए : मन्त्री लामिछाने (भिडियोसहित) यस्तै, बागमती प्रदेशका सञ्चार रजिस्टार रेवती प्रसाद सापकोटाले आवश्यकता अनुसार सूचना प्रविधिको विकास र विस्तार गरि जनताको सरल पहुँच सुनिश्चित गर्दै राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने विषयलाई राज्यका नीतिमा समावेश गरिएको बताए । 
Weather Update