तीन वडामा छ समूह गठन, वृक्षरोपण सम्पन्न, ट्यांकी र बाख्राको खोर निर्माण हुँदै
शनिबार, असोज २५, २०८२
अन्तरक्रिया कार्यक्रममा परियोजना का जिल्ला फिल्ड संयोजक पानमाया तामाङले सहजीकरण गरेका थिए र इन्द्रावती मा संचालित परियोजना का समाजिक परिचालक शिला तामाङ को पनि सहभागीता रहेको थियो।
जलवायु परिवर्तनले पर्यटन क्षेत्र र कृषि क्षेत्रमा गम्भीर असर परेको छ : महासचिव मिश्र [भिडियोसहित]
शुक्रबार, असोज १०, २०८२
उनले अत्याधिक गर्मिले दिनभरी काम गर्न सक्ने अवस्था नरहको पनि बताए । उनले जलवायु परिवर्तनको पर्यटन क्षेत्र, औधोगिक क्षेत्रलगायत अन्य क्षेत्रमा समेत परेको बताए ।
जलवायु परिवर्तनको असर गम्भीर, रारा तालदेखि तराईसम्म असर : मन्त्री साही
सोमबार, भदौ २, २०८२
मन्त्री साहीले नेपालको सबैभन्दा ठूलो ताल रारासमेत जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा परेको उल्लेख गर्दै भने, ‘यो तथ्य मात्र होइन, आफैंले देखेको र भोगेको कटुसत्य हो ।’
इन्द्रावतीमा जलवायु नेतृ विकासका लागि बिरुवा वितरण
बुधबार, साउन ७, २०८२
नारायणस्थान आदिवासी महिला समूहकी अध्यक्ष कमला तामाङले थोरै जग्गामा बढी उत्पादन दिने ३ तले र ५ तले खेती प्रणालीलाई प्राथमिकता दिँदै आर्थिक सबलीकरणतर्फ समूह अगाडि बढिरहेको बताइन्।
विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिनेछ : मन्त्री यादव
बुधबार, असार २५, २०८२
खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा, बारासहित मधेशका जिल्लामा चापाकलहरु सुकेर खानेपानीको सङ्कट बढेका बेला सबैको सहयोग र समन्वयले मात्रै खानेपानीको समस्या समाधान निकाल्न सकिने बताएका छन् ।
जन्म, विवाह र मृत्यु दर्ता गर्दा अनिवार्य विरुवा रोप्नुपर्ने (भिडियोसहित)
आइतबार, असार २२, २०८२
मुगुको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका वडा नम्बर ६ को वडाले वडाबासीलाई जन्म, विवाह र मृत्यु दर्ता गर्दा बृक्षारोपण अनिवार्य गर्नुपर्ने प्रावधान ल्याएको छ ।
जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत (भिडियोसहित)
मंगलबार, असार १०, २०८२
पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्ने बताएका छन् ।
जलवायु परिवर्तन र वायु प्रदूषण न्यूनीकरणमा नीगित सुधार जरुरी : अर्थमन्त्री पौडेल (भिडियोसहित)
शनिबार, जेठ ३१, २०८२
उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारले जलवायु परिवर्तन र वायु प्रदूषण न्यूनीकरण गर्न सचेतना जगाउनुका साथै नीति निर्माणमा पनि ध्यान दिइरहेको उल्लेख गरेका छन ।
‘जलवायु परिवर्तन असरको तत्काल उपाय नखोजे मानव सभ्यता नै खतरामा’
शुक्रबार, जेठ २, २०८२
शुक्रबार नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटनसत्रलाई शुक्रबार सम्बोधन गर्दै उनले नेपालको नदी, वन र हिमालले पृथ्वी एवम् वातावरणको लागि धेरै ठूलो योगदान गरेपनि जलवायु परिवर्तनको नकारात्मक प्रभाव भोग्नु परेको भन्दै यसको समाधान छिटै नगरे भविष्यमा मानव सभ्यता नै खतरामा पर्न सक्ने बताइन् ।
‘जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिको सजाय नेपालले भोग्नुपरिरहेको छ’
बिहीबार, पुस २५, २०८१
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण नेपालमा बेमौसमी विपत्ति आएको बताएकी छिन् । सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालद्वारा आज यहाँ आयोजित ब्लाङ्केट वितरणमा उनले बेमौसमी विपत्तिका कारण नेपालले जनधनको क्षतिको जोखिम भोग्दै छ भनिन्।
साताको लोकप्रिय

