Harsamaya
बक्यौता रकम तिरिसक्दा पनि साढे दुई महिनादेखि बन्द रिपोर्टर्स क्लब खुलाउन सरकारसँग ऋषि धमलाको आग्रह (भिडियोसहित)
बक्यौता रकम तिरिसक्दा पनि साढे दुई महिनादेखि बन्द रिपोर्टर्स क्लब खुलाउन सरकारसँग ऋषि धमलाको आग्रह (भिडियोसहित) रिपोर्टर्स क्लबले सरकारसँग भएको सम्झौताअनुसार तिर्नुपर्ने सम्पूर्ण बक्यौता रकम भुक्तानी गरिसकेको दाबी गर्दै उनले अब क्लबमा लगाइएको ताला खोल्न ढिलाइ गर्न नहुने बताएका हुन्।
मोबाइल चिन्ह र उक्त दलसँग मेरो कुनै सम्बन्ध छैन - ऋषि धमला
मोबाइल चिन्ह र उक्त दलसँग मेरो कुनै सम्बन्ध छैन - ऋषि धमला धमलाले आफू आगामी दिन पनि निरन्तर रौतहटवासीको सुख–दुःखमा साथमा रहने बताए । 
मन्त्री पदको लोभ त्यागेर निर्वाचनको मैदानमा आएको हुँ : ऋषि धमला
मन्त्री पदको लोभ त्यागेर निर्वाचनको मैदानमा आएको हुँ : ऋषि धमला रौतहटको गरिबी र अशिक्षा हटाउन आफूले सक्रिय भूमिका खेल्ने र देशलाई नयाँ दिशा दिने उनको दाबी छ ।
मतदाता रिझाउन ऋषि धमलाको अनेक शैली
मतदाता रिझाउन ऋषि धमलाको अनेक शैली विगतमा सञ्चारकर्ममार्फत चर्चामा रहेका धमला अहिले चुनावी मैदानमा उत्रिएपछि मतदाता रिझाउन नयाँ–नयाँ शैली अपनाइरहेका छन् । उनको चुनावी अभियानका दृश्यहरू यतिबेला फेसबुक, टिकटक र युट्युबजस्ता प्लेटफर्ममा व्यापक रूपमा भाइरल भइरहेका छन् ।
रौतहट–४ निर्वाचन रोचक बन्ने अनुमान, ऋषि धमला पनि बने उम्मेदवार
रौतहट–४ निर्वाचन रोचक बन्ने अनुमान, ऋषि धमला पनि बने उम्मेदवार यसैक्रममा चर्चित पत्रकार ऋषि धमलाले आम जनता पार्टी (आजपा) बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन ।
Weather Update