उम्मेदवार नबन्ने स्याङ्जा कांग्रेस सभापति थापाको घोषणा
सोमबार, माघ ५, २०८२
थापाको यो निर्णयले सामाजिक सञ्जालमा कार्यकर्ताहरुले थापा नै स्याङ्जा १ मा उम्मेदवार हुनुपर्ने र उहाँ बाहेक अरुले निर्वाचन जित्न गाह्रो हुने बिचार समेत व्यक्त गरिरहेका छन् ।
साताको लोकप्रिय

