पार्टीलाई निर्वाचन आयोगमा अद्यावधिक गराउने गगन काँग्रेसको निर्णय
बिहीबार, माघ १, २०८२
बैठकले सभापति गगन थापाको नेतृत्वमा निर्वाचन घोषणापत्र निर्माण समिति गठन गरेको छ । घोषणापत्र समिति केवल घोषणाका लागि नभई एक्सनका लागि, भिजन सहितको हुने र ठोस योजना र कार्यपद्धति यसमा समेटिने प्रवक्ता चालिसेले बताए ।
साताको लोकप्रिय

