Harsamaya
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ यस्तै काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटार चोकबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय ५० मिलिग्राम सहित काठमाडौं तारकेश्वर बस्ने नवलपरासी घर भएका ३३ वर्षीय सुरज क्षेत्रीलाई मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   
अवैध लागूऔषध सहित चार जना पक्राउ
अवैध लागूऔषध सहित चार जना पक्राउ लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले झापाबाट काठमाठौंतर्फ आउँदै गरेको बा.प्र.१-०१-००१ ख ४३७२ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
समाज निर्माणकालागि लागूऔषध विरुद्धको महाअभियानलाई देशव्यापी  बनाउनपर्ने- गृहमन्त्री लेखक
समाज निर्माणकालागि लागूऔषध विरुद्धको महाअभियानलाई देशव्यापी  बनाउनपर्ने- गृहमन्त्री लेखक कार्यक्रममा प्रहरी महानिरिक्षक बसन्त कुँवरले लागू औषध नियन्त्रण गर्न देशभरका सबै कार्यालयबाट लागू औषध नियन्त्रण र रोकथाम कार्ययोजना कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।
लागू औषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ देशका विभिन्न भागबाट लागू औषधसहित २६ जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ हजार ट्याब्लेटसहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ पक्राउ गरिएको हो । 
Weather Update