सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ : सांसद बराल
मंगलबार, साउन १९, २०८३
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले भारतीय सेना सिभिल पोसाकमा प्रवेश गरेको र सुस्ताको भूमिमा पुनः समस्या उत्पन्न भएको दाबी गर्दै यस विषयमा सरकारले गम्भीर कदम चाल्नुपर्ने बताए ।
कांग्रेस विपी कोइरालाको आदर्श र विपी–वादबाट विमुख भयो : गुरु बराल (भिडियोसहित)
मंगलबार, साउन ५, २०८३
पार्टीको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेता बरालले विगत ८–१० महिनादेखि कांग्रेसलाई यो संकटबाट निकाल्ने प्रयास भइरहेको जानकारी दिए ।
सरकार अलोकतान्त्रिक र अधिनायकवादी चिन्तनबाट अगाडि बढ्यो - गुरु बराल
सोमबार, असार २२, २०८३
बरालले संसदीय अभ्यासभित्र प्रतिनिधिसभा सञ्चालनको नियमावली जबर्जस्ती पारित गरिएको दृश्यले सत्ताधारी दललाई गिज्याएको र यसले कानुनी राज्यको मर्यादा मिचेको आरोप लगाए ।
सरकारले सुकुम्वासीमाथि अमानवीय हमला गर्यो : गुरु बराल
बुधबार, जेठ ६, २०८३
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले सरकारले पर्याप्त तयारी र भरपर्दो बसोबासको व्यवस्था नगरी सुकुम्वासीलाई उनीहरू बसोबास गरिरहेको स्थानबाट हटाएको भन्दै आपत्ति जनाए ।
विशेष महाधिवेशनको बासुरी बजाउन थालियो भने दरार आउँछ : गुरु बराल [भिडियोसहित]
सोमबार, पुस २१, २०८२
कांग्रेस आवधिक निर्वाचनमा विश्वास गर्ने लोकतान्त्रिक र मुलुकको जेठो एवम अभिभावक पार्टी भएकाले राजनीतिक अस्थिरता चिर्नुपर्ने उनको भनाइ छ ।
साताको लोकप्रिय

