धनकुटामा एमालेले गर्यो पूर्वमन्त्री राईको एकल सिफारिस
सोमबार, पुस २१, २०८२
नेकपा एमाले धनकुटाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्रकुमार राईलाई एकल उम्मेदवारी सिफारिस गरेको छ ।
साताको लोकप्रिय

