नुवाकोट दरबार दुई वर्षमा बन्छ, वडालाई ‘पर्यटकीय हव’ बनाउन लागिरहेको छु : वडाध्यक्ष दिपक कायस्थ (भिडियोसहित)
सोमबार, पुस २१, २०८२
दिपक कायस्थ, विदुर २ को वडा अध्यक्ष हुन् । उनी राजनितीमा आउनु भन्दा पहिला सामाजिक कार्यमा सक्रिय थिए । उनी उद्योग वाणिज्य संघ नुवाकोटको महासचिवसमेत भइसकेका थिए । उद्योग वाणिज्य संघमा हुँदा पनि उनी नेकपा एमालेको नगर अध्यक्ष थिए ।
साताको लोकप्रिय

