श्री स्वस्थानी व्रत कथा अध्याय - ५
बुधबार, पुस २३, २०८२
श्रीस्वस्थानी व्रतकथाको पञ्चमो अध्यायमा त्रिपुरासुर वधको विस्तृत वर्णन गरिएको छ । मय दानवले तारकाक्ष र विद्युत्मालीसँग मिलेर कठोर तपस्या गरी ब्रह्माबाट वर पाई आकाशमा तीन अभेद्य पुर निर्माण गरेपछि देवताहरूलाई अत्याचार गर्न थाल्छ । पीडित देवताहरू ब्रह्मा र विष्णुसहित शिवको शरणमा पुग्छन् ।
श्री स्वस्थानी व्रत कथा अध्याय - ४
मंगलबार, पुस २२, २०८२
यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । हामीले स्वस्थानी व्रतकथाको प्रत्येक दिन एक एक अध्याय यहाँहरूसमक्ष प्रस्तुत गरेका छौं । आज चौथो दिन तेस्रो अध्याय यहाँहरूसमक्ष प्रस्तुत छ ।
श्री स्वस्थानी व्रत कथा अध्याय - ३
सोमबार, पुस २१, २०८२
श्री स्वस्थानी व्रत सुरु भएको आज तेस्रो दिन । सत्य युगमा भगवान् विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।
श्री स्वस्थानी व्रत कथा अध्याय - २
आइतबार, पुस २०, २०८२
विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रत कथामा वर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।
साताको लोकप्रिय

