काठमाडौं–१ मा जेनजी अगुवा सन्दिप लुँइटेल नेकपाबाट उम्मेदवार सिफारिस
शुक्रबार, पुस १८, २०८२
यसै क्षेत्रबाट नेकपाले विराज थापा, रेवती प्रसाद दाहाल र मेनका भण्डारीलाई पनि सिफारिस गरेकाले अन्तिम निर्णयले पार्टीको प्राथमिकता र रणनीति स्पष्ट हुने देखिन्छ।
साताको लोकप्रिय

