आयोगमा बुझाएको बन्दसूचीप्रति ललितपुर कांग्रेसको असन्तुष्टि
बिहीबार, पुस १७, २०८२
कांग्रेस ललितपुरका तीन वटै क्षेत्रका सभापतिले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा आफूहरुले राखेको बिषयमा कांग्रेस जिल्ला कार्यसमितिको पनि समर्थन रहेको जनाएका छन् ।
साताको लोकप्रिय

