Harsamaya
बाघको आक्रमणबाट मर्निङवाकमा निस्किएका ६५ वर्षीय बोटेको मृत्यु
बाघको आक्रमणबाट मर्निङवाकमा निस्किएका ६५ वर्षीय बोटेको मृत्यु बोटे सोमबार बिहान करिब ५ बजे मर्निङवाकका लागि घरबाट निस्किएका थिए। त्यसपछि एक्कासि बेपत्ता भएपछि परिवार तथा स्थानीयले खोजी गरेका थिए।
बाघको आक्रमणबाट १७ वर्षीया किशोरीको मृत्यु 
बाघको आक्रमणबाट १७ वर्षीया किशोरीको मृत्यु  पछिल्लो समयमा बर्दियामा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पुस महिना भित्र नै हाल सम्म तीन जनाको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
Weather Update