वर्षाले प्रभावित खेलमा ओमानसँग नेपाल १०२ रनले पराजित
बुधबार, वैशाख १६, २०८३
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रनको योगदान दिए । उनले ६२ बलमा सात चौका र एक छक्का प्रहार गर्दै ६० रनको योगदान दिएका हुन् । त्यसैगरी भीम सार्कीले २८, आसिफ शेखले १९ रनको योगदान दिए भने आरिफ शेख र गुल्सन झाले समान १४/१४ रन जोडे । कप्तान रोहित पौडेलले १० रनमा आउट भए ।
साफ यू-१९ महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा भारतसँग नेपाल पराजित
शनिबार, माघ १७, २०८२
पोखरा रंगशालामा खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली भारतसँग ०–१ गोलले पराजित भयो ।
राष्ट्रिय भलिबल प्रतियोगिताः हेल्प नेपाल क्वाटरफाइनलमा
आइतबार, पुस १३, २०८२
तीन पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपालले मणिमुकुन्द भलिबल क्लबमाथि पहिलो सेट २५–१६, दोस्रो सेट २५–१९ तथा तेस्रो सेट २५–२२ ले पाखा लगाउँदै जित हासिल गर्यो । समूह ‘ए’ को पहिलो खेलमा हेल्प नेपालले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो।
साताको लोकप्रिय

