१४ वर्षदेखि अलपत्र कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने
शनिबार, पुस १२, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गत ५ मंसिरमा स्थलगत अनुगमन गरी पुल निर्माण तथा पुनस्र्थापनाको काम तत्काल अघि बढाएर जतिसक्दो छिटो पुल निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।
साताको लोकप्रिय

