रास्वपा सिन्धुपाल्चोकको अध्यक्षमा माया गुरुङ निर्वाचित
शुक्रबार, साउन २२, २०८३
उपाध्यक्षमा सरोज श्रेष्ठ १२२ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी मुके शेर्पाले ८६ र निमा याङ्छेन लामाले ६५ मत पाए।
रास्वपाको जिल्ला अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक
बिहीबार, साउन २१, २०८३
निर्वाचन समितिका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली दिउँसो ४ बजे प्रकाशन गरिनेछ।
रास्वपाको सिन्धुपाल्चोक जिल्ला सभापतिमा कमला खड्काको उम्मेदवारी
बिहीबार, साउन २१, २०८३
उनले स्वतन्त्र सोच, विकास र सुशासन, सहभागिता र पारदर्शिता तथा सामाजिक न्यायलाई आफ्नो प्राथमिकताका रूपमा अघि सारेकी छन्।
रास्वपा मेलम्ची–१० को सभापतिमा राजेश कृष्ण दाहाल
बिहीबार, वैशाख १०, २०८३
अधिवेशनमा रास्वपा सिन्धुपाल्चोक जिल्ला सचिब चक्रपानी सिग्देल, जिल्ला सदस्य दोर्जे तामाङ तथा सिन्धुपाल्चोक क्षेत्र नं. २ का रास्वपा सभापति निमा याङछेनको उपस्थिति रहेको थियो।
इन्द्रावती–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन
शुक्रबार, पुस ४, २०८२
कमिटी गठन कार्यक्रममा रास्वपा जिल्ला सदस्य दोर्जे तामाङ, प्रदीप सिलवाललगायतको उपस्थिति रहेको थियो।
साताको लोकप्रिय

