कोशी सरकारबाट कांग्रेसका ४ मन्त्री र एक राज्यमन्त्रीको सामूहिक राजीनामा
बुधबार, साउन २७, २०८३
राजीनामापछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री सुनुवारले लोकतन्त्रमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने भएकाले कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गरेको बताए ।
स्थानीय उत्पादनको प्रयोग बढाउन कोशी सरकारको नयाँ अभियान, कर्मचारीलाई ढाका–खादी अनिवार्य
बुधबार, असार ३१, २०८३
आर्थिक वर्ष २०८२/८३ देखि लागू गरिएको व्यवस्थाअनुसार प्रदेशमै उत्पादन भएका ढाका, खादी (खाँडी), अल्लोलगायत स्थानीय कपडाबाट तयार गरिएको अफिस पोशाक बुधबार र शुक्रबार अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यससम्बन्धी निर्णय कार्यान्वयनमा ल्याएको हो ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा सिग्देल नियुक्त
शनिबार, माघ ३, २०८२
गत असोज २४ गतेदेखि रिक्त भएको बोर्डको सदस्य सचिवमा अर्को व्यवस्था नभएसम्मका लागि सदस्य सचिव तोकिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिएका छन् ।
कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, आठ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
मंगलबार, पुस २२, २०८२
मुख्यमन्त्री कार्कीले यसअघिका सबै मन्त्रीहरूलाई हटाएर सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमतिअनुसार नयाँ मन्त्रिपरिषद् गठन गरेका हुन् ।
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त
बुधबार, मंसिर ३, २०८२
प्रदेश सरकारका अनुसार निरौला बैंकिङ क्षेत्रमा लामो अनुभव राख्नुका साथै स्थानीय तहको कामकारबाहीमा पनि दक्ष व्यक्तिका रूपमा परिचित छन्।
जेनजी आन्दोलनका कारण बन्द भएका यातायात कार्यालयहरूको अवधीमा सेवाग्राहीलाई लाग्ने जरिवाना मिनाहा हुने : कोशी प्रदेश
आइतबार, कात्तिक १६, २०८२
कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार, आन्दोलनका क्रममा कार्यालयहरू बन्द रहेका दिनलाई जरिवाना गणना अवधिमा नपारिने र सोही अवधिको समय थपिने व्यवस्था गरिएको छ ।
बाढी पहिरोमा परेका कोशी प्रदेशका सबै घर प्रदेश सरकारले बनाइदिने
बुधबार, असोज २२, २०८२
त्यस्तै परिषद् बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई संकटग्रस्त घोषणा गर्नको लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
कोशी प्रदेशले संविधान दिवस भव्य रूपमा मनाउने
बुधबार, भदौ ११, २०८२
त्यस्तै बैठकले आगामी असोज ३ गतेको संविधान दिवसलाई भव्य रूपमा मनाउने र तीन दिनसम्म विविध कार्यक्रमहरू गर्ने निर्णय गरेको छ । वक्तृत्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रभात फेरि, झाँकी प्रदर्शनी, जिल्ला जिल्लामा ,प्रदेश सरकारका सेवाहरू देखिने गरी कार्यक्रमहरू गर्ने निर्णय गरिएको छ ।
कोशी प्रदेशमा डिजिटल भुक्तानी प्रणाली सुरु
शनिबार, साउन २४, २०८२
स्वास्थ्य मन्त्रालयले आगामी चैरणमा अन्य स्वास्थ्य संस्थामा पनि यो प्रणाली विस्तार गर्ने योजना समेत बनाएको जनाएको छ ।
कोशी सरकारको दाबी : संघीयताको औचित्य पुष्टि भयो, समृद्धिको आधार बन्यो
सोमबार, साउन १२, २०८२
त्यसैगरी, प्रदेशले आन्तरिक राजस्व संकलनमा पनि गत वर्षको तुलनामा ८ प्रतिशत वृद्धिदर कायम गर्दै आर्थिक स्वावलम्बनतर्फ सकारात्मक संकेत दिएको जनाइएको छ ।
कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)
आइतबार, असार १, २०८२
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
मनसुन भित्रिएसँगै पूर्वमा वितण्डा : के छ कोशी सरकारको तयारी ? (भिडियोसहित)
शनिबार, जेठ १७, २०८२
मौसम पूर्वानुमान महाशाखाले पूर्वी नेपालका अधिकांश नदीहरूमा बाढीको खतरा अझै यथावत् रहेको जनाएको छ। विशेषगरी कोशी, तमोर, बुढीगंगा, कन्काई लगायतका नदीमा पानीको बहाव उच्च रहनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
कोशी प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् प्राथमिकता (भिडियोसहित)
आइतबार, जेठ ४, २०८२
प्रदेशसभा भवन विराटनगरमा दिउँसो २ बजे बस्ने बैठकको तयारी पूरा भएको कार्यवाहक सचिव गौतमराज अमात्यले जानकारी दिएका छन् ।
साताको लोकप्रिय

