डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने जेनजी युनाइटेड माग
आइतबार, मंसिर २८, २०८२
अर्थतन्त्रलाई चलाउमान बनाउनका लागि वर्तमान गभर्नर पौडेलबाट सकारात्मक काम हुन नसकेको र अनुभव समेत नभएको भन्दै पौडेललाई बर्खास्त गरेर नयाँ गभर्नर नियुक्तिको माग गर्दै अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो ।
साताको लोकप्रिय

