सामाजिक अराजकताको कारण मानव अधिकार संकटमा
बुधबार, मंसिर २४, २०८२
मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँले अहिले सामान्य नागरिकले मात्र होइन राजनीतिक दलका शीर्षस्थ नेताहरूको समेत अभिव्यक्ति स्वतन्त्रता खोसिएको बताए ।
साताको लोकप्रिय

