बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु
बुधबार, मंसिर २४, २०८२
नागरिकताबाट वञ्चित भएपछि बर्दियामा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले स्थलगत रुपमै अध्ययन सुरु गरेको छ । समितिका संयोजक सुरेश पन्थीको नेतृत्वमा सदस्यहरुसहितको टोली आज बढैयाताल गाउँपालिका–४ स्थित घटनास्थल पुगेर समग्र वस्तुस्थिति बुझेर सर्वपक्षीय छलफल गरेको हो ।
युवतीले नागरिकता नपाएर आत्महत्या गरेको घटनाबारे सत्यतथ्य छानबिन गर्न समिति गठन
आइतबार, मंसिर २१, २०८२
समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रुपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समितिलाई आदेश दिइएको छ । यसै घटनाको सत्यतथ्य बुझ्न प्रधानमन्त्री सुशीला कार्कीले पनि गृहमन्त्री अर्याललाई निर्देशन दिएकी छन् ।
साताको लोकप्रिय

