समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने
मंगलबार, चैत ३, २०८२
आयोगले राजनीतिक दलको तर्फबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्यलाई सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र, दुईप्रति पासपोर्ट साइजको फोटोसहितको विवरण मङ्गलवार उपलब्ध गराइदिन आग्रह गरेको छ ।
५१ दलले कटाएनन् समानुपातिकतर्फ ‘थ्रेस होल्ड’
बुधबार, फागुन २७, २०८२
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत खसेको मतमध्ये कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गरेका दललाई मात्रै सिट बाँडफाँट गरिने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।
७६ लाख समानुपातिक मत गन्दा रास्वपा अग्रस्थानमा, अरु दलहरुको कति ?
सोमबार, फागुन २५, २०८२
यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६.१३ प्रतिशत मत प्राप्त गरेको छ । पार्टीले १२ लाख ४० हजार १८१ मत पाएको छ । तेस्रो स्थानमा रहेको नेकपा एमालेको १० लाख ४९ हजार ८७५ मत छ जुन १३.८३ प्रतिशत हो ।
समानुपातिकतर्फ रास्वपाको कट्यो १० लाख मत
आइतबार, फागुन २४, २०८२
समानुपातिकतर्फ करिब २० लाख मत गणना हुँदा रास्वपाले १० लाख मत पाएको हो । हालसम्म १९ लाख ७९ हजार १ सय ८१ मत गणना भएको छ । जसमध्ये रास्वपाले १० लाख १६ हजार ६ सय ७७ मत पाएको हो ।
प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ
शुक्रबार, माघ ९, २०८२
यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ भइरहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भएलगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइ सुरु गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
प्रतिनिधिसभा निर्वाचनः समानुपातिक उम्मेदवारको संख्या ३ हजार २१३
आइतबार, माघ ४, २०८२
समानुपातिक तर्फबाट ११० जना र प्रत्यक्ष तर्फबाट १६५ जना निर्वाचित हुन्छन् । ११० सिटका लागि ६३ राजनीतिक दलबाट ३ हजार २१३ जना उम्मेदवारको नाम पेस भएको निर्वाचन आयोगले जनाएको छ।
त्रिशाला गुरुङले फिर्ता लिइन् समानुपातिक सूचीबाट नाम
शुक्रबार, पुस १८, २०८२
उनले शुक्रबार सामाजिक सञ्जालमार्फत आफूमाथि पार्टीले देखाएको विश्वास, सम्मान र समर्थनलाई सदैव उच्च मूल्यांकन गर्ने भन्दै नाम फिर्ता लिएको जानकारी दिएकी हुन् ।
रास्वपाले सुरु गर्यो समानुपातिकतर्फ उम्मेदवार छनोट प्रक्रिया, आवेदन दिन आह्वान
बिहीबार, मंसिर १८, २०८२
योग्यता पुगेका इच्छुक पार्टी सदस्यहरूले रास्वपाको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन सकिने रास्वपाले जनाएको छ। उम्मेदवारी प्रक्रियासम्बन्धी थप जानकारीका लागि देशभरका पार्टी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
साताको लोकप्रिय

