प्रधानमन्त्रीलाई प्रगतिशील लोकतान्त्रिक पार्टीको चार बुँदे ज्ञापन पत्र [भिडियोसहित]
बुधबार, मंसिर १७, २०८२
उनले भ्रष्टाचारसम्बन्धी छानबिन गर्न एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी आयोगको सिफारिसको आधारमा दोषीलाई कारबाही गरी भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई राष्ट्रियकरण गर्ने प्रक्रियाको थालनी गर्नको लागि प्रधानमन्त्रीलाई अनुरोध गरेको जानकारी दिए ।
साताको लोकप्रिय

![प्रधानमन्त्रीलाई प्रगतिशील लोकतान्त्रिक पार्टीको चार बुँदे ज्ञापन पत्र [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/sudan-kirati-1764768869.jpg)