Harsamaya
मधेशमा तोकियो धानको न्यूनतम समर्थन मूल्य
मधेशमा तोकियो धानको न्यूनतम समर्थन मूल्य यसैगरी, चैत्रे धानका लागि सरकारले प्रति क्विन्टल ३ हजार रुपैयाँ समर्थन मूल्य निर्धारण गरेको छ । सरकारले तोकेको यो मूल्यले प्रदेशभरि रहेका धान उत्पादक किसानलाई राहत मिल्ने विश्वास लिइएको छ ।
Weather Update