बढ्यो अमेरिकी डलर र युरोको भाउ, डलर देखि दीनारसम्म कति छ विनिमय दर
बुधबार, असोज १५, २०८२
अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०९ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०२ रुपैयाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११० रुपैयाँ ३५ पैसा तोकिएको छ ।
आजका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक
मंगलबार, असोज १४, २०८२
युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६६ पैसा ,युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ २८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०९ पैसा , स्वीस फ्रयांक एकको खरिददर १७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७८ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।
यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर
आइतबार, असोज १२, २०८२
विदेशी मुद्राको बजारमा अमेरिकी डलर आज पनि बलियो देखिएको छ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमयदरअनुसार डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा पुगेको छ।
शनिबार बढ्यो डलर, स्थिर रह्यो भारतीय रुपैयाँ
शनिबार, असोज ११, २०८२
शनिबारको विदेशी विनिमय दरमा अमेरिकी डलर अलिकति मजबुत भएको देखिएको छ भने भारतीय रुपैयाँ भने स्थिर रह्यो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार डलरको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा कायम भएको छ ।
आजका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक
बुधबार, असोज ८, २०८२
नेपाली रुपियाँ विदेशी मुद्रासँग झन् कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य फेरि उकालो लागेको छ ।
आजको विनिमय दर : कुवेती दिनार सर्वाधिक महँगो, भारतीय रुपैयाँ स्थिर
शनिबार, असोज ४, २०८२
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ, जसअनुसार विदेशी मुद्राको मूल्यमा फरक-फरक उतारचढाव देखिएको छ।
आजको विनिमय दर : डलर र दिनार बढ्दा, येन र युआन सस्तो
बुधबार, असोज १, २०८२
नेपाल राष्ट्र बैंकले आजको लागि प्रकाशित गरेको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलर स्थिरतर्फ देखिएको छ भने खाडी मुलुकका मुद्रामा उल्लेख्य वृद्धि देखिएको छ।
यस्तो छ शुक्रबारको विनिमयदर, अमेरिकी डलर र युरोको भाउ उकालो लाग्दै
शुक्रबार, भदौ २७, २०८२
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९ रुपैयाँ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ७४...
डलर महँगिदै, दिनार अझै उचाइमा – यस्तो छ आजको विदेशी मुद्राको विनियम दर
बिहीबार, भदौ २६, २०८२
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको सटहीदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरदेखि खाडी मुलुकका मुद्रासम्मको मूल्य उच्च स्तरमा कायम भएको छ।
विदेशी मुद्रामा उतारचढाव : डलर स्थिर, युरो र पाउण्ड उकालो
मंगलबार, भदौ २४, २०८२
नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलर स्थिर देखिए पनि युरोपियन युरो र बेलायती पाउण्डमा उकालो लागेको छ ।
यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
सोमबार, भदौ २३, २०८२
नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर आज स्थिर देखिएको छ भने युरोपेली युरो र बेलायती पाउण्डमा उतार-चढाव देखिएको छ ।
डलर स्थिर रहँदा, दिनार र युरोले ताने ध्यान
आइतबार, भदौ २२, २०८२
नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर स्थिर रहँदा युरो, पाउण्ड, दिनारलगायतका मुद्रामा उतारचढाव देखिएको छ।
डलर स्थिर, युरो–पाउन्डमा उतारचढाव : आजको विदेशी मुद्राको दर सार्वजनिक
शुक्रबार, भदौ २०, २०८२
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर करिब स्थिर रहँदा युरो र पाउन्डमा सामान्य उतारचढाव देखिएको छ।
साताको लोकप्रिय

