यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
शनिबार, पुस २६, २०८२
आज एक अमेरिकी डलरको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ, जसले आयात–निर्यात र वैदेशिक कारोबारमा चासो बढाएको छ ।
डलर फेरि महँगियो, विदेशी मुद्राबजारमा उतार–चढाव तीव्र
शुक्रबार, पुस २५, २०८२
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य फेरि नयाँ उच्च बिन्दुमा पुगेको छ ।
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
बुधबार, पुस २३, २०८२
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ७० पैसा र बिक्रीदर १९५ रुपैयाँ ५१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।
डलर स्थिर, युरो–पाउण्डमा सामान्य उतारचढाव: आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
सोमबार, पुस २१, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ ।
डलर फेरि महँगियो, अन्य विदेशी मुद्राको दर पनि उकालो–ओरालोमा
शनिबार, पुस १९, २०८२
विदेशी मुद्रा बजारमा फेरि उतारचढाव देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ ।
यस्तो छ आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
सोमबार, पुस १४, २०८२
अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११२ रुपैयाँ १६ पैसा तोकिएको छ ।
यस्तो छ आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
बिहीबार, पुस १०, २०८२
जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४४ पैसा र बिक्रीदर २० रुपैयाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आइतबार, मंसिर २१, २०८२
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ १४ पैसा र बिक्रीदर ४७० रुपैयाँ ०९ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ७३ पैसा , ओमनी रियाल एकको खरिददर ३७३...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
शुक्रबार, मंसिर १९, २०८२
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
तोकियो विदेशी मुद्राको विनिमय दर‚ कुन कति?
बिहीबार, मंसिर १८, २०८२
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
तोकियो विदेशी मुद्राको विनिमयदर: डलर, युरोको बढ्यो मूल्य
मंगलबार, मंसिर १६, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरोलगायतका विदेशी मुद्राको मूल्य आज भने वृद्धि भएको छ ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर‚ कुन कति?
आइतबार, मंसिर १४, २०८२
रोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।
अमेरिकी डलरको भाउ स्थिर हुँदा घट्यो युरोको भाउ
सोमबार, मंसिर ८, २०८२
जापानी येन १० को खरिददर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ १० पैसा र बिक्रीदर २० रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ १० पैसा र बिक्रीदर ३८ रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ...
साताको लोकप्रिय

