Harsamaya
जिल्ला अदालतले बालबालिका कसूरमा पक्राउ परेकी सांसद शर्मालाई रिहा गर्न दियो आदेश
जिल्ला अदालतले बालबालिका कसूरमा पक्राउ परेकी सांसद शर्मालाई रिहा गर्न दियो आदेश आइतबार जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले यस्तो आदेश जारी गरेको हो। म्याद थपका लागि दोस्रो पटक अदालतमा उपस्थित गराइएकी शर्माको पक्षबाट वरिष्ठ अधिवक्ता श्रीकान्त बराल तथा अधिवक्ताहरू राधिका खतिवडा र मञ्जु ज्ञवालीले बहस गरेका थिए। बहसका क्रममा उनीहरूले शर्माले पीडितलाई यातना नदिएको र बरु संरक्षकको भूमिका निर्वाह गर्दै आएको तर्क...
सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल
सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको उक्त योजना निर्माणका लागि बिबिपीएल बिएस डिएस धौलागिरिले गत असार महिनामा रु दुई करोड २३ लाख ४६ हजारमा ठेक्का सम्झौता गरेको थियो । 
सर्वोच्चले भन्योः पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्नु 
सर्वोच्चले भन्योः पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्नु  मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले गरेको कारबाहीविरुद्ध पाँच सांसदले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
Weather Update