Harsamaya
कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा रवि, ओली र प्रचण्ड सहभागी हुने
कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा रवि, ओली र प्रचण्ड सहभागी हुने कांग्रेस नेता उदयशमशेर राणाका अनुसार रास्वपा सभापति लामिछानेले महाधिवेशनमा उपस्थित हुने जानकारी गराएका छन्। कांग्रेसले ओली, दाहाल र लामिछानेलाई महाधिवेशनको उद्घाटन समारोहका लागि औपचारिक निमन्त्रणा दिएको थियो।
सुनसरी–४ को क्षेत्रीय निर्वाचनमा हात हालाहाल
सुनसरी–४ को क्षेत्रीय निर्वाचनमा हात हालाहाल तर सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मतदानकै क्रममा देखिएको विवादले यही आन्तरिक लोकतन्त्रको अभ्यासमाथि गम्भीर प्रश्न उठाएको छ।
 वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म
 वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मंगलबार एक विज्ञप्ति जारी गरी १५औँ महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभएको हो ।
यी १० जिल्लाले सकेनन् क्रियाशील नवीकरण, भोली रातीसम्म नगरे इन्ट्रि लक गरिने
यी १० जिल्लाले सकेनन् क्रियाशील नवीकरण, भोली रातीसम्म नगरे इन्ट्रि लक गरिने पार्टी क्रियाशील व्यवस्थापन समितिले दिएको जानकारी अनुसार १० जिल्लाले हालसम्म क्रियाशील नवीकरण गरेको छैन । समिति सदस्य योगेन्द्र चौधरी अनुसार त्यी जिल्ला समितिहरूले क्षेत्रीय कार्यसमितिबाट विवरण लिएर कम्युटर इन्ट्रिको काम गर्न सकेका छैनन्।
कांग्रेसमा क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली जरुरी : नेता घिमिरे (भिडियोसहित)
कांग्रेसमा क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली जरुरी : नेता घिमिरे (भिडियोसहित) नेपाली कांग्रेस विषेश महाधिवेशन हस्ताक्षर अभियानका अगुवा नेता गुरुराज घिमिरेले अब क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली अवलम्बन गर्ने बताएका छन् । 
कांग्रेसको १५औँ महाधिवेशन पुस अन्तिमसाता हुने !
कांग्रेसको १५औँ महाधिवेशन पुस अन्तिमसाता हुने ! आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक, तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको विस्तृत छलफलमार्फत महाधिवेशनको कार्यतालिका बनाएका छन्। 
बेलायतका बुद्धिजीवीहरु भन्छन् : कांग्रेसले चुनाव अगावै महाधिवेशन गर्नुपर्छ
बेलायतका बुद्धिजीवीहरु भन्छन् : कांग्रेसले चुनाव अगावै महाधिवेशन गर्नुपर्छ बेलायतमा विभिन्न पेशा र व्यवसायमा आबद्ध भइ कार्यरत लोकतन्त्रवादीहरुले नेपाली कांग्रेसको नेतृत्वलाई देशमा उत्पन्न नयाँ परिस्थितिमा निकास दिनको लागि आगामी आम चुनाव अगावै पार्टीको महाधिवेशन गरेर अगाडी बढ्न आह्वान गरेका छन्।
आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै 
आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै  आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक शनिबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
निर्वाचन अघि महाधिवेशन नभए परिणाम राम्रो आउँदैन : प्रदिप पौडेल
निर्वाचन अघि महाधिवेशन नभए परिणाम राम्रो आउँदैन : प्रदिप पौडेल विशेष अधिवेशन हाम्रो बाध्यता बनिसकेको छ । यो कुनै रहरले सबै समस्याको समाधान खोज्ने प्रयत्न होइन, बरु पार्टीले आफ्ना कामहरू नियमित रूपमा गर्न नसकेकाले बाध्यतावश आएको अवस्था हो ।
Weather Update