उत्तराधिकारीहरूलाई सुझाव : कांग्रेस फुटाउने होइन, जोड्ने हो
आइतबार, साउन १७, २०८३
आज देश पनि सहज अवस्थामा छैन । युवाहरू विदेशिइरहेका छन् । अर्थतन्त्र दबाबमा छ र जनतामा राजनीतिक दलप्रति निराशा बढेको छ । यस्तो बेला कांग्रेस आफैं विभाजित भयो भने त्यसले केवल एउटा पार्टीलाई होइन, सम्पूर्ण लोकतान्त्रिक आन्दोलन र समृद्धिको जगलाई कमजोर बनाउनेछ ।
गहना चोर्ने र बेच्ने दुई जना तारकेश्वरबाट पक्राउ
आइतबार, पुस ६, २०८२
प्रहरी वृत्त बालाजुको टोलीले तारकेश्वर नगरपालिका–४ माछापुच्छ्रे टोलस्थित एक व्यक्तिको डेराबाट सुनका गरगहना चोरी गर्ने तथा बिक्री गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भई काठमाडौँको नयाँबसपार्क बस्ने २४ वर्षीय अशोक क्षेत्री र रसुवाको नौकुण्ड गाउँपालिलिका–१ घर भई काठमाडौँको नयाँबजार बस्ने...
तारकेश्वर नगरपालिका र परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबीच सम्झौता
शनिबार, कात्तिक २९, २०८२
सेवा प्राप्त गर्ने बिरामीहरूलाई आवश्यक पर्ने निशुल्क औषधी तथा औषधीजन्य सामग्री वितरण गरिने सम्झौता भएको छ ।
तारकेश्वर नगरपालिकाले मुटुरोगीलाई ५० हजारसम्मको औषधी उपचार खर्च दिने
शुक्रबार, कात्तिक २८, २०८२
उपचार खर्च पाउन बिरामीलाई नगरपालिकाबाट आवश्यक कागजात उपलब्ध गराएपछि गंगालालमा उपचाराधीन बिरामीहरूले चिकित्सा खर्चमा यो सुविधा पाउनेछन् ।

