ताजा जनादेशमा जानुको विकल्प छैन: नेता तामाङ
मंगलबार, कात्तिक २५, २०८२
नेपाली कांग्रेसका सिन्धुपाल्चोकका पूर्व जिल्ला सचिव तथा महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले देशलाई वर्तमान असहज राजनीतिक अवस्थाबाट निकाल्न ताजा जनादेश अपरिहार्य भएको बताएका छन्।
साताको लोकप्रिय

