मेरो नियुक्तिविरुद्ध सर्वोच्च अदालतले फैसला गरे तत्काल पद छाड्छु - मुख्यमन्त्री यादव [भिडियोसहित]
मंगलबार, कात्तिक २५, २०८२
संवैधानिक सर्वोच्चता कायम गर्न बाध्यात्मक अवस्थामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतले मुख्यमन्त्री बनेको उल्लेख गर्दै यादवले दलहरुले सहयोग गर्नेमा विश्वस्त रहेको धारणा राखे ।
साताको लोकप्रिय

![मेरो नियुक्तिविरुद्ध सर्वोच्च अदालतले फैसला गरे तत्काल पद छाड्छु - मुख्यमन्त्री यादव [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/saroj-kumar-yadav-(1)-1762775751.jpg)