मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन
बुधबार, मंसिर ३, २०८२
रूपन्देही जिल्लाको दक्षिण भेगमा अवस्थित मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन भएको छ । मङ्सिर २ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार गाउँपालिकाको नाम ‘मर्चवारी गाउँपालिका’ बाट परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’ कायम गरिएको छ ।
मधेस प्रदेश प्रमुखमा कर्ण सिफारिस‚ भण्डारीलाई पदमुक्त गरिने
सोमबार, कात्तिक २४, २०८२
सरकारले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
साताको लोकप्रिय

