Harsamaya
अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए
अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगबाट आज अन्तिम मतदाता नामावली प्रकाशन भएको हो । मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्थाबमोजिम प्रक्रिया पूरा गरी आगामी फागुन २० गते सम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रवक्ता भट्टराईले बताए।
सुदूरका जिल्लामा ४६ हजार नयाँ मतदाता: सबैभन्दा कम बाजुरामा 
सुदूरका जिल्लामा ४६ हजार नयाँ मतदाता: सबैभन्दा कम बाजुरामा  निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीका अनुसार,२९ हजार ४३९ जनाले राष्ट्रिय परिचयपत्र र बाँकी १६ हजार ५८१ जनाले सम्बन्धित निर्वाचन कार्यालयमै पुगेर मतदाता नामावलीमा नाम दर्ता गराएको जानकारी दिए ।
रौतहटमा नयाँ मतदाताको संख्या ६ हजार नाघ्यो
रौतहटमा नयाँ मतदाताको संख्या ६ हजार नाघ्यो यहाँ मतदाता नामावली दर्ताका लागि अहिले युवा पुस्तामा उत्साह छाएको उनको भनाइ छ  । मतदाता परिचयपत्र बनाउने समय सीमा मङ्सिर ५ गतेसम्म रहेको उल्लेख गर्दै, अझै नयाँ मतदाता थपिने क्रम जारी रहेको दासले बताए।
हुम्लामा थपिए ९७५ नयाँ मतदाता‚ नाम दर्ता गराउनेमा ७४ वर्षकी वृद्धा समेत
हुम्लामा थपिए ९७५ नयाँ मतदाता‚ नाम दर्ता गराउनेमा ७४ वर्षकी वृद्धा समेत मतदाता नामावलीमा नाम दर्ताका लागि आह्वान भएसँगै सो सङ्ख्यामा मतदाता थपिएका हुन् ।
सर्लाहीमा थपिए २३ सय भन्दा बढी नयाँ मतदाता 
सर्लाहीमा थपिए २३ सय भन्दा बढी नयाँ मतदाता  सर्लाहीमा जारी मतदाता नामावली संकलन अभियानमा हालसम्म २३ सय भन्दा बढी नागरिकले आफ्नो नाम दर्ता गराइसकेका छन् ।
Weather Update