मेलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ : अध्यक्ष भण्डारी
सोमबार, कात्तिक १७, २०८२
त्यसले वैदेशिक रोजगारमा जाने कामदारको हितमा भन्दा एजेन्सीहरूसँग कुरा मिलाएर कामदारहरू त्यही एजेन्सीबाट मात्र पठाउने गरी सिन्डिकेट गर्ने जुन रणनीतिका साथ आएको छ त्यसको हामीले विरोध गरेका छौँ ।
साताको लोकप्रिय

