संविधानका कयौँ दफाहरूले भ्रष्टाचारलाई प्रशय दिएको छ : भीम रावल (भिडियोसहित)
शनिबार, कात्तिक १५, २०८२
उनले भ्रष्टाचारको जड नेताहरू मात्र नभई स्थानीय तहका तल्लो निकायसम्म महामारीको रूपमा फैलिएको बताए । उनले त्यसलाई निर्मूल पार्न उखेल्नलाई जेनजी अर्थात् युवा पुस्ताले काम गर्नुपर्ने बताए ।
साताको लोकप्रिय

