Harsamaya
धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरलाई प्रदान
धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरलाई प्रदान छलफलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको तत्कालीन र दीर्घकालीन परियोजना प्रारूप तयार गर्न सहरी विकास मन्त्रालय र महानगरका अधिकारीसहितको समिति गठन गर्ने निर्णय गरेको छ । कार्यवाहक प्रमुख डङ्गोलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको दायित्व महानगरपालिकाले ग्रहण गर्ने इच्छाअनुसार जिम्मेवारी प्राप्त गरिएको बताइन्।
काठमाडौंका चाडपर्वमा एकरुपता ल्याउन महानगर एवम् पञ्चाङ्ग निर्णायक समितिबीच छलफल
काठमाडौंका चाडपर्वमा एकरुपता ल्याउन महानगर एवम् पञ्चाङ्ग निर्णायक समितिबीच छलफल समितिले विगतमा अनुभूति गरिएका समस्याको समाधानका लागि यस वर्ष समुदाय र पर्वको निर्णय दिने व्यक्तिसँग पर्व परम्पराका विषयमा छलफल चलाएको छ । समितिका सदस्य सचिव एवं कार्यकारी निर्देशक पन्थीले भने, ‘पर्व परम्परालाई एकरूपता दिन विगत वर्षमा नसमेटिएका देशभरिका करिब २५ वटा पर्व यस वर्ष समेटेका छौँ । विगतमा विवाद देखिएका...
प्रविधिमैत्री बन्दै काठमाडौं महानगरका सामुदायिक विद्यालय
प्रविधिमैत्री बन्दै काठमाडौं महानगरका सामुदायिक विद्यालय गएको माघ १३ गते कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, विद्यालयमा एकीकृत विद्युतीय हाजिरी प्रणाली कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभएपछि शिक्षा विभाग र सूचना प्रविधि विभागले काम प्रारम्भ गरी विद्यालय परिवारलाई प्रविधिमा आबद्ध गराएको हो ।
महनागरले भूप्रशासन सेवा केन्द्र सञ्चालन गर्ने
महनागरले भूप्रशासन सेवा केन्द्र सञ्चालन गर्ने ‘नेपालको संविधानले स्थानीय तहलाई दिएका एकल अधिकारलाई पूर्ण कार्यान्वयन गर्न हामी निरन्तर काम गरिरहेका छौँ । साझा अधिकारको प्रयोगका लागि अन्तरसरकार समन्वय र सहकार्यमा प्रतिबद्ध भएर लागेका छौँ,’ उनले भनिन्‚ ‘नागरिकलाई सङ्घीयता लाभ महसुस गराउँदै भूप्रशासनमा झन्झटरहित र वास्तविकतामा आधारित प्रणाली सञ्चालन गर्नेछौँ ।’
महानगर प्रहरीको गस्ती‚ नदी किनार दायाँबायाँ फोहर फाल्नेलाई कारबाही हुने 
महानगर प्रहरीको गस्ती‚ नदी किनार दायाँबायाँ फोहर फाल्नेलाई कारबाही हुने  उक्त अभियानबाट आमनागरिकको सोचाइमा परिवर्तन भएको पाइएको अभियानकर्मी किशोरसिंह शाहीले बताए। फोहर वर्गीकरण गरी मोहरको रूपमा वैज्ञानिक रुपले व्यवस्थापन गर्नुपर्नेमा बैठकमा जोड दिइएको छ ।
साइबर ब्युरो भएको भवन महानगरपालिकालाई दिने गृहको सहमति
साइबर ब्युरो भएको भवन महानगरपालिकालाई दिने गृहको सहमति ‘आज गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले काठमाडौं महानगरपालिका वडा नं २७ भोटाहिटी चोकमा, नेपाल प्रहरीको साइवर व्यूरोले प्रयोग गरिरहेको जग्गा तथा उक्त जग्गामा रहेको घर काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्ने गरी गृह मन्त्रालयले सहमति प्रदान गर्ने निर्णय गरेको छ । यस्तै महानगरपालिकाको वडा नं २८ रामशाहपथमा रहेको सात रोपनी, दुई...
नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई महानगरले सम्मान गर्ने
नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई महानगरले सम्मान गर्ने सर्वाेच्च अदालतको यही माघ ४ गते नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डका विषयमा भएको आदेश र काठमाडौँ महानगरपालिकाले गरेको निर्माण रोक्का फुकुवाप्रति आभार व्यक्त गर्न आएका समितिका पदाधिकारीसँग कार्यवाहक प्रमुख डङ्गोलले यहाँका बासिन्दालाई विस्थापित गराउनेभन्दा पनि उनीहरूको मागको सम्बोधन गर्दै सबै अघि बढ्नुपर्नेमा जोड दिइन्।
सञ्चय कोष चोकबाट दुई बालिकाको उद्धार, मानव बेचबिखनको आरोपमा दुई जना पक्राउ
सञ्चय कोष चोकबाट दुई बालिकाको उद्धार, मानव बेचबिखनको आरोपमा दुई जना पक्राउ काठमाडौं महानगरपालिका–२६ स्थित सञ्चय कोष चोक नजिकको सडक खण्डबाट शङ्कास्पद अवस्थामा ट्याक्सीमा राखेर लगिँदै गरेका दुई जना बालिकाको प्रहरीले उद्धार गरेको छ। सो घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ महानगरद्वारा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमा पुगी स्वास्थ्य सेवा
काठमाडौँ महानगरद्वारा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमा पुगी स्वास्थ्य सेवा महानगरका ३२ वटै सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रहेका स्टाफ नर्सले ती ज्येष्ठ नागरिकको घरघरमा गई स्वास्थ्य परीक्षण गर्ने छ । उपचार गर्न अस्पताल र प्रवर्द्धन केन्द्रमा जान नसक्ने ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई महानगरले सेवा प्रदान गर्न थालेको हो।
महानगरले भन्योः मापदण्डविपरीतका संरचना सात दिनभित्र खाली गर्नू
महानगरले भन्योः मापदण्डविपरीतका संरचना सात दिनभित्र खाली गर्नू काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्न निर्देशन दिएका हुन् । 
Weather Update