Harsamaya
राजसंस्था हटेदेखि नेपाललाई दशा लाग्यो, फागुन २१ को चुनाव नेपालीका लागि पासो : दुर्गा प्रसाई
राजसंस्था हटेदेखि नेपाललाई दशा लाग्यो, फागुन २१ को चुनाव नेपालीका लागि पासो : दुर्गा प्रसाई प्रसाईंले संविधानसभाको पहिलो बैठकबाट धर्मनिरपेक्षता र राजसंस्था हटाउने व्यवस्था अन्तरिम संविधानमा समावेश गरिएकै दिनदेखि नेपालले दुःख भोग्न थालेको दाबी गरे। 
प्रहरीले घर पुर्याएपछि दुर्गा प्रसाईँको सरकारमाथि कडा अभिव्यक्ति : ‘यो सरकार नेपालीहरूको होइन’
प्रहरीले घर पुर्याएपछि दुर्गा प्रसाईँको सरकारमाथि कडा अभिव्यक्ति : ‘यो सरकार नेपालीहरूको होइन’ घर पुगेलगत्तै आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले मुलुकको वर्तमान सामाजिक तथा आर्थिक अवस्थाबारे सरकारको आलोचना गर्दै सर्वहारा वर्ग, घरबारविहीन नागरिक र आत्मदाहका घटनाप्रति सरकार गम्भीर नभएको आरोप लगाए ।
सरकारलाई दुर्गा प्रसाईंको चेतावनी - ‘जनताको धैर्य टुट्यो भने सत्ता टिक्दैन’
सरकारलाई दुर्गा प्रसाईंको चेतावनी - ‘जनताको धैर्य टुट्यो भने सत्ता टिक्दैन’ नेपाली तथा झापामा लघुवित्त ऋणको भार सहन नसकेर ज्यान गुमाएका तीन महिलाको घटनालाई राज्यको असफलताको प्रतीकका रूपमा प्रस्तुत गरेका छन् । 
सिंहदरबारमा आगो लगाउनेहरु सत्तामा बसेका छन् : दुर्गा प्रसाईं (भिडियोसहित)
सिंहदरबारमा आगो लगाउनेहरु सत्तामा बसेका छन् : दुर्गा प्रसाईं (भिडियोसहित) उनले सत्तामा पुगेकाहरुले सिस्टमनै बिगारेर राखेको आरोप लगाएका छन् ।
बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं [भिडियोसहित]
बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं [भिडियोसहित] प्रसाईंले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगाएको भ्याटको चर्को विरोध गर्दै भने, ‘गरिब जनताको उपचार गर्ने अस्पताल र विद्यालयमा भ्याट लगाउनु अपराध हो । सरकारले निजी क्षेत्रलाई सिध्याउन खोजेको छ ।’
दुर्गा प्रसाईं हिरासतमुक्त
दुर्गा प्रसाईं हिरासतमुक्त अदालतको यो निर्णयसँगै उनले अब जेलबाहिरै रहेर कानुनी लडाइँ लड्न पाउने भएका छन् ।
प्रसाईं पक्राउबारे सरकारसँग लिखित जवाफ माग
प्रसाईं पक्राउबारे सरकारसँग लिखित जवाफ माग न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आज हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा रहेका प्रसाईंको हकमा अधिवक्ता आशिष लुइँटेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा सो आदेश दिएको हो ।
दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर
दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर निर्वाचन भाँड्ने गतिविधि गरेको भन्दै शान्तिविरुद्धको कसुर मुद्दा दायर भएको हो ।
दुर्गा प्रसाईँ समूहले गर्‍यो  देशभर आन्दोलन घोषणा, प्रसाईँलाई  रिहाइ गर्न माग
दुर्गा प्रसाईँ समूहले गर्‍यो देशभर आन्दोलन घोषणा, प्रसाईँलाई रिहाइ गर्न माग सचिवालयका अनुसार, फागुन ६ गतेदेखि देशव्यापी अनिश्चितकालीन नेपाल बन्द, सम्पूर्ण उद्योग, कलकारखाना, यातायात, शिक्षण संस्था तथा व्यापारिक प्रतिष्ठानहरू पूर्ण रूपमा बन्द आह्वान गरिएको छ । यस्तै, बन्दको समयमा देशभरका मुख्य चोक र जिल्ला सदरमुकाममा शान्तिपूर्ण विरोध प्रदर्शन र कोणसभा हुने बताइएको छ ।
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौं का प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि चार दिनको म्याद दिएका हुन्।
सत्ता कब्जा गर्नेहरुलाई मात्रै निर्वाचन अनिवार्य चाहिएको छ : दुर्गा प्रसाईं
सत्ता कब्जा गर्नेहरुलाई मात्रै निर्वाचन अनिवार्य चाहिएको छ : दुर्गा प्रसाईं उनले भने, ‘हामीलाई देश वा मुलुक जोगाउने, धर्म, संस्कृति जोगाउने पत्रकारिता चाहिएको छ । अब हामी सबैजना मिलेर देश जोगाउन लागेनौं भने डरलाग्दो स्थितिको सामना गर्न तयार रहनुपर्छ ।’
Weather Update